पोखरामा एक्कासी भीषण असिना पानी ,यसरी दिउसै अ’न्धकार ब’न्यो पोखरा

पोखरा । पोखरामा मंगलबार दिऊसो परेको असिना पानीले तरकारी बालिमा क्षती पु¥याएको छ । असिना पानीबाट पोखराका अधिकांश क्षेत्रमा असिनाले तरकारी बा’लि र फलफुलमा क्षती पु¥याएको हो ।बारीमा लगाएको काक्रो, घिरिम्लो, लौका, गौलभेडा, सिमि ल’गाएतका तराकारी खेती ध्व’स्त पारेको छ ।असिनाले कति क्षती पु¥यो भन्ने जानकारी भने आएको छैन । पानीका का’रण पोखराका लेकसा’इड, सभागृह, महेन्द्रपुल, पृथ्वीचोक, विरौटाचोक, नयाँबजार, न्यूरोड लगायत क्षेत्र जलमग्न भएका थिए ।

उचित ढल व्यवस्थापन हुन नसकेका कारण पार्किङ गरी राखिएका स्कुटर तथा मोटरसाइकलमा परेका थिए ।सुर्यको प्रकाशलाई बादलले छेकेपछि पोखरामा दिउँसै अध्यारो जस्तो बनेको थियो । अध्यारो बन्दै पोखरा र आसपासको क्षेत्रमा पानी र असिना प¥यो ।पोखराका अधिकांश ठाउँमा असिना सहित पानी परेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!