कोरोना भा’इरसको औषधि तयार हुन, अझै ६/७ महिना लाग्छ -अमेरिकी उपराष्ट्रपति

1 min read

वासिङ्टन डीसी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राण-घा’तक कोरोना भा’इरसको उप’चारको औ’षधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुनसक्ने बताएका छन् । ‘यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर को’रोना भा’इरस हुने, मानिसहरूलाई रा’हत प्र’दान गर्ने चि’कित्सा सेवा आ’गामी अगष्ट वा सेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ,’ उपराष्ट्रपति पेन्सले बताए ।

अमेरिकी औषधि क’म्पनीहरूले नयाँ को’रोना भा’इरसको उपचारका औ’षधि र खो’पहरू विकास गर्न एकअर्कासँग सूचना आदानप्रदान सहित संयुक्त प्रयास गरिरहेको बताइएको छ । उपराष्ट्रपति पे’न्सले नयाँ को’रोना भा’इरसको खोपको क्लिनिकल परीक्षण छ सा’तादेखि आ’रम्भ हुने बताए । को’रोना भाइ’रस स’ङ्क्रमित चार अमेरिकी नागरिकको सोमबार मृ’त्यु भएको थियो, र योसहित कूल मृ’त्यु हुनेको सं’ख्या बढेर ६ जना पुगेको छ । अमेरिकामा भा’इरल सङ्क्र’मित व्यक्ति’को सं’ख्या १०० पुगिसकेको छ ।

सोमबारसम्म यस सङ्क्रमणबाट मृ’त्यु हुनेको संख्या ३,००० नाघि सकेको छ । यीमध्ये अधि’कांश व्यक्ति चीनका रहेका छन् । यद्यपि अन्य मुलुकमा नयाँ स’ङ्क्रमण दर चीनमा भन्दा १० गुणा बढी रहेको देखिएको संयुक्त राष्ट्र विश्व स्वा’स्थ्य संगठनले जनाएको छ । विश्वभर हाल करिब ८८ हजार ९४८ जना कोरोना सङ्क्रमित छन् । अमेरिकाको फ्लो’रिडा र वासिङ्टन राज्यमा सार्वजनिक स्वास्थ्य आ’पतकालीन स्थिति घो’षणा गरिएको छ । –एएनआई /Photo:www.pbs.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!