कोरोना भा’इरसका का’रण विश्वको भविष्य ‘अज्ञात’ विश्व स्वास्थ्य सङ्गठन”

काठमाण्डाै। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ अर्थात् कोरोना भाइरसकोे कारण विश्वको अव’स्था के होला भनेर अनुमान गर्न नसकिने’ अवस्था आएको बताएको छ ।सङ्गठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसिसले कोरोना भा’इरस अनौठो खालको भएको र अहिलेसम्म’ नियन्त्रणको सही, उपाय नभेटिएकोले विश्वको अ’वस्था’ के होला’ भन्ने थाहा’ पाउन नसकिएको बताएका’ हुन् । कोरोनाको सङ्क्रमण रो’क्नका’ लागि तत्काल विश्वका’ सबै देशले, एक, भएर काम गर्नुको विकल्प, नरहेको उ’हाँले स्पष्ट’ पार्नुभयाे ।सोचेभन्दा अनौठो खालको भा’इरस भ’एकाले को’रोना वि’श्वव्यापी क’लङ्कको रुपमा रहन स’क्नेतर्फ’ पनि विश्व’ स्वा’स्थ्य सङ्गठनले सचेत ग’राएको छ ।

चीनको वुहानबाट सुरु भएकाे को’रोनाको स’ङ्क्रमण अहिलेसम्म ७६ देशमा फै’लिसकेको छ । कोरोनाको, स’ङ्क्रमणबाट तीन हजार एक सय २५ जनाले ज्यान गुमाएका’ छन् भने ९० हजार तीन सय ३१ जनामा स’ङ्क्रमण’ भएको छ । त्यस्तै ४८ हजार एक सय ४६ जना उपचारपछि निको भएर’ घर फर्किएका’ छन् । गएको २४ घण्टामा चीनमा ३२ र दक्षिण’ कोरियामा’ ६ जना गरि ३८ जनाको ज्या’न’ गएको छ भने चीन, दक्षिण’ कोरिया, अमेरिकामा ६ सय ७ जना नयाँ स’ङ्क्रमित भेटिएको छ । ९० हजार ९ सय ३१ जनामा स’ङ्क्रमण’ रहेकोमा, चीनमा, मात्रै ८० हजार’ एक सय ५१ जनामा स’ङ्क्रमण भएको, पुष्टि भएको छ । अहिलेसम्म ज्या’न गुमा’एका, धेरै जना ८० वर्ष उमेर कटेका छन् भने ९ वर्ष उ’मेरमुनिका कसैको पनि ज्या’न नगएको विश्व’ स्वा’स्थ्य’ स’ङ्गठनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!