कुलमान घिसिङको आ’ग्रह – अब बिजुली नपुगे त’त्काल खबर गर्नुहोस

1 min read

काठमाडौं, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सबै स्थानीय तहको टोलटोलमा यसै बर्ष विद्युतीकरण हुने बताउनुभएको छ । उहाँले यस आर्थिक बर्षभित्र रामेछापलाई पूर्ण विद्युतीकरण भएको जिल्लाको रुपमा घोषणा गर्न लागिएको बताउनुभएको हो । विद्युत प्राधिकरण र विश्व बैंकको सहयोगमा रामेछाप जिल्लाभित्र वि’द्युतीकरण गर्ने का’म अन्तिम चरणमा पुगेको छ ।

कुलमानको पहलमा रामेछापमा विद्युतीकरणको काम धमाधम भइरहेको छ । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो,‘यस आर्थिक बर्षभित्र रामेछापलाई पूर्ण विद्युतीकरण भएको जिल्लाको रुपमा घो’षणा’ गदैछौ, कही कतै विद्युत’ नपुगेको अवस्थामा विद्युत प्राधिकरण कार्यालय रा’मेछा’पमा त’त्काल खबर गर्नुहोस ।’ नेपाल विद्युत’ प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले विद्युतीकरणको काम अ’न्तिम चरणमा पुगेको बताउनुभयो ।

Facebook Comments
error: Content is protected !!