काठमाडौँ। सत्तारुढ नेकपाका सांसद एवम् पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले १८ वर्ष उमेर पुगेकाले मात्र गाँ’जाको खेती गर्न पाउनेगरी वि’धेयक प्रतिनिधि स’भामा दर्ता गराएका छन्। सांसद तामाङले गैर सरकार विधेयक अर्थात् (प्राइभेट बिल)का रुपमा गाँ’जा खेती सम्बन्धी कानून नि’र्माणको प्र’स्ताव गरेका हुन्। उनले वि’धेयकमा गाँ’जा खे’तीका लागि पूर्व अ’नुमति लि’नुपर्ने प्र’स्ताव गरेका छन्। यस्तो अनुमति स्थानीय तहबाट पाइनेछ। तर कुन कुन स्थानीय तहबाट यस्तो अनुमति दिने भन्ने टुङ्गो केन्द्र सरकारले लगाउनेछ। यसरी अनुमति लिँदा गाँजा खेती गर्न चाहने कृषकले जग्गाको कित्ता टुङ्गो लगाउनुपर्नेछ। स्थानीयले एउटा परिवारले कूल जग्गाको कति जग्गामा गाँ’जा खे’ती गर्न अ’नुमति दिने, भन्ने ह’द तो’क्नेछ।
गाँ’जा खेती विधेयक, १८ वर्षकाले खेती, २१ पुगेपछि विक्री वितरण गर्न पाउने
1 min read
Facebook Comments