नेपाल भ्रमण वर्ष २०२० स्थगित

1 min read

काठमाडौं। सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो ।सरकारका एक मन्त्रीका, अनुसार कोरोना भा’इरसको संक्रमण विश्वभर ब’ढ्दै, गएको अव’स्थालाई दृ’ष्टिगत गरी भ्र’मण वर्ष स्थगित गरिएको हो । अब सरकारले अ’र्को सूचना जारी नभएसम्मका लागि भ्रमण वर्ष स्थगित, गर्दै, अन अराइभल भीसा, समेत नदिने निर्णय, गरेको छ ।विशेषगरी छिमेकी मुलुक, चीनमा को’रोना, भा’इरसको सं’क्रमण देखिएकाले सी’मामा क’डा नि’गरानी गरिएको छ ।

विश्वभर पर्यटक आवा’गमन पनि घ’टेको छ । सन् २०२० मा नेपालले भ्र’मण वर्ष मनाएर २० लाख पर्यटक भि’त्राउने लक्ष्य लिएको थियो । तर, कोरोना भा’इरसको त्रा’सले वि’श्वभर पर्यटन, क्षेत्रमा न’कारात्मक, असर परेको छ । बैठकमा सहभागी, एक मन्त्रीका अनुसार सरकारले, चीनका लागि नेपाली, राजदूत लीलामणि, पौडेललाई पनि फिर्ता, बोलाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली मि’र्गौला, प्र’त्यारोपणका लागि सोमबार, राजधानीको महाराजगञ्जस्थित, टिचिङ अस्पताल भर्ना हुन लागेकाले मन्त्रिपरिषद् बैठक आइतबार नै गरिएको हो।

Facebook Comments
error: Content is protected !!