यी हुन् प्रचण्डमाथि जु*त्ता प्र’हार गर्ने, रतन तिरुवा

1 min read

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्र’चण्डमाथि जु’त्ता प्र’हार गर्ने युवक रतन ति’रुवा भएको पत्ता लागेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सु’वेदीले रि’पोर्टर्स नेपाललाई जानकारी दिए । प्रहरीका अनुसार उनी जु’म्ला घर भएका हुन् । २२ वर्षीय तिरुवा पूर्व लडाकु हुन् ।

उनलाई प्र’हरीले नि’यन्त्रणमा लिइसकेको छ । ति’रुवा कम्युनिष्ट विचार-धाराका हुन् । उनले आ’फ्नो फेसबुक पेजमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता मा’ओत्से तु’ङको त’स्बिर राखेका छन् । उनले क’म्युनिष्ट वि’चारका नारा समेत राखेका छन् । युवकलाई अना’मनगरस्थित महानगरी प्रहरी वृत्त सिं’हदरबारमा लगिएको छ । उ’नीमाथि अ’नुसन्धा’न अ’गाडि ब’ढाइएको छ । हेर्नुहोस जु*त्ता प्र’हा’रपछि प्र’काउ गर्दाको भिडियो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!