प्रधानमन्त्री ओलीलाई नातिनीले दिने भइन्, मि’र्गौला”

1 min read

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मि’र्गौला प्रत्यारोपण गर्नका लागि नातिनीसँग ‘म्याच’ भएको छ । त्रिभुवन विश्वविद्यालय शि’क्षण अ’स्पताल स्रोतका अ’नुसार नाति’नीको मि’र्गौलासँग म्या’च गरेपछि, उनी तयार, भएकी हुन् । प्रधानमन्त्री ओलीका नजिकका आफ’न्ततर्फकी ना’तिनीको नाम गो’प्य राखिएको छ । उनी पहिलेदेखिनै प्रधानमन्त्री ओलीको सा’न्निध्यमा रहेकी थिइन् । ओ’लीलाई मि’र्गौला दिनका लागि धे’रैले इ’च्छा जा’हेर गरे पनि ना’तिनीसँग म्याच भएको हो ।यसअघि पहिलो पटक मि’र्गौला प्रत्यारोपण गर्दा बु’हारी अन्ज’नासँग म्याच भएको थियो ।

ओलीको पहि’लो मि’र्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो । दो’स्रो प्रत्यारोपण भने देशभित्रै शि’क्षण अस्प’तालमा गर्ने चाहना प्रधान’मन्त्रीले राखेका हुन् ।मि’र्गौला प्र’त्यारोपणका लागि अमेरिका लै’जाने ह’ल्ला समेत चलेका बेला प्रधानमन्त्रीले भने देशभित्रै उप’चार’ गराउन चाहेको बालु’वाटार स्रो’तले जनाएको छ । नेपालका सरकारी अ’स्पताल र चिकित्सकप्रति भ’रोसा बढाउन पनि प्रधा’नमन्त्रीले शि’क्षण अ’स्पताल रोजेको स्रो’तको भनाइ छ ।पछिल्लो समय उनले नियमित स्वा’स्थ्य परी’क्षण पनि शि’क्षण’अस्पतालमै गराउँदै’ आएका छन्, भने एपेन्डिसाइटिसको श’ल्य क्रि’य समेत’ सोही अ’स्पतालमा सफल’ भएको थियो ।

Facebook Comments
error: Content is protected !!