मलाई २ वर्ष मात्रै प्रधानमन्त्री बनाए , १० वर्षमा चीनलाई उछिन्छौं – वामदेव गौतम

1 min read

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख वामदेव गौतमले आफुलाई प्रधानमन्त्री दिए दुई वर्ष मै समाजवाद ल्याउने बताएका’ छन् । आइतबार ‘विश्व व्यवस्था र चीन स् नेपालमा’ समाजवादको’ सम्भाव्यता’ विषयमा, काठमाडौंमा आयोजित कार्यशालामा’ बोल्दै नेता गौतमले अबको ५ वर्षमै, नेपालमा समाजवाद आउन, सक्ने दाबी, गर्दै आफुलाई २ वर्ष प्रधानमन्त्री बन्‍न दिएमा झन् छिटो समाजवाद, ल्या’इदिने,, जिकि र गरेका हुन् । ‘५ वर्षमा नेपालमा’ समाजवाद आउँछ । १० वर्षमा समृद्धि र विकासमा चीनलाई उछिन्छौं’, काठमाडौंमा आयोजित कार्यक्रममा’ राजनीतिक’ विश्लेषक डाक्टर, खगेन्द्र प्रसाईंले प्रस्तुत गरेको कार्यपत्रमा टिप्पणी गर्दै उनले भने, ‘मलाई दुई वर्ष मात्रै प्रधानमन्त्री’ बनाए झन् छिटो ५ वर्षमा नेपालमा समाजवाद, आउँछ ।

१० वर्षमा समृद्धि र विकासमा चीनलाई उछिन्छौ । त्यो ग्यारेन्टी नेकपालले लिनु पर्छ । नेपालमा समाजवाद अवश्य-म्भावी, छ ।’नेता गौतमले आफ्नो’ पार्टीको दस्तावेजमा असहमति यथावत रहेको जिकि र गरे । ‘नेकपाको दस्तावेजमा उल्लिखित जनताको, जनवादमा र विधानमा असहमति छ’ उनले भने । नेपालमा समाजवाद’ हवाई कल्पना मात्रै नभएको उनको जिकि र थियो । उनले, यसो भन्दा कार्यक्रममा अन्य’टिप्पणीकर्ता र सहभागीहरु, हाँ’सेका थिए । ‘पछिल्लो समय’ समृद्धि र विकासका उ’डन्ते कुरा, गरेर नेता गौतम हाँसोको पात्र बनिरहेका छन् ।-रासस

Facebook Comments
error: Content is protected !!