विनोद चौधरीको डिजाइनमा गोकुल बाँस्कोटाको अडियो सार्वजनिक भएको – खुलासा !

1 min read

काठमाडौं । एक साता यता पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँ’स्कोटाको ब’र्हिगमनले सडकदेखि स’दनसम्म तताएको छ । बाँस्कोटाले’ से’क्युरिटी प्रेस’ खरिद प्रक्रियामा ७० करोड रुपैयाँ कमिसनको’ बा’र्गेनिङ गरेको अडि’यो गत बिहीबार (८ फागुन)मा सार्वजनिक भयो । उक्त अ’डियो सा’र्वजनिक भएसँगै बाँ’स्कोटाले मन्त्री पद’बाट रा’जीनामासमेत दिइसकेका छन् ।

तर, उनको बहिर्गमन अर्थात’ टेप रेकर्ड अडियो’ सार्वजनिक हुनुमा वि’भिन्न व्य’क्तिको भूमिका रहेको, भन्दै समाचार, आइरहेका छन् । यसैक्रममा बुधबार (१४ फागुन)मा प्रकाशित जनआस्था साप्ताहिकको समाचारमा बाँस्कोटाको बहिर्गमनमा अर्बपति विनोद चौधरीको भूमिका, रहेको उल्लेख गरिएको छ । गो’प्य कु’राकानी भएको १५ म’हिनापछि अडियो सा’र्वजनिक हुु’नुलाई रहस्यमय भन्दै सो अखबारले चौधरीको का’रण बाँस्कोटाको अडियो सार्वजनिक भएको दाबी गरिएको छ ।

विनोद चौधरीहरूको टेलिकम सञ्चालनमा सरकार स्थायी रूपमै बाँस्कोटा बाधक देखिएपछि एजेन्ट विजयप्रकाश मिश्रमार्फत बाँस्कोटाको अडियो सार्वजनिक भएको दाबी गरिएको छ । जनआस्था लेख्छ, ‘बाँस्कोटाले फागुन १ गते ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटीएम (अहिलेको सीजी टेलिकम)लाई १ करोड १८ लाख ६५ हजार अमेरिकी डलरको हिसाब देखाउन चुनौती दिएका थिए।

उसले विश्व बैंकसँग सहयोगमा पाएका रकमबाट भएको काम कार’बाहीको विवरण खोजिने पनि बाँस्कोटाले भनेका थिए। उक्त रकमको खर्च, गर्नुपर्ने काम र पूर्वसर्तका प्रावधान, पूरा भए कि भएनन् भनेर अनुसन्धान हुने उनको भ’नाइ थियो। तत्कालीन एसटीएमले ५ सय ३४ गाउँमा सेवा सेवा विस्तार’ नगरेको, भिस्याटलगायत’ प्रविधिको’ अव’स्थाबारे स’त्यतथ्य जानकारी नदिएकोबारे, चर्काेसँग, कुरा’ उठेको थियो। तर त्यतिबेलासम्म, चौधरीले पहिला अनुदानको, पैसा’ लक्षित कामभन्दा फरक शीर्षकमा सिध्याइसकेका, थिए। अहिले पनि त्यो पैसाको भ्याट फिर्ता लिने चक्करमै छन्।’

‘त्यही एसटीएम कम्पनी चौधरी ग्रुपले खरिद गरी सीजी टेलिकमका नाममा सञ्चालन गरिरहेको छ। नयाँ कम्पनी सञ्चालनको अनुमतिका लागि जाँदा कर कार्यालयले पहिलाको कर तिराउन खोज्यो। तर गोकुललाई पछ्याउँदै स्पेनसम्म पुगेको चौधरी ग्रुपले न म’न्त्रीको छेउ पायो’ न कुनै भेउ पायो। य’हाँसम्म’ कि ला’इसेन्ससमेत’ नवीकरण, हुन, दिइएन, र तयसपछि प्रयोगमा, आए विजय मिश्र’, जनआस्थाको समाचारमा उल्लेख छ ।

Facebook Comments
error: Content is protected !!