सीपी मैनाली चढेको का’र बर्दिवासमा दु’र्घटना -अवस्था ग’म्भीर

1 min read

काठमाण्डौ। पूर्व उपप्रधानमन्त्री तथा नेकपा मा’लेका महासचिव सीपी मै’नाली च’ढेको का’र महोत्तरीको बर्दिवासमा दु’र्घटना-ग्र’स्त भएको छ । मैनाली र उ’हाँका परिवारका सदस्य रहेकाे कार बिहीबार दिउँसो महोत्तरीको बर्दीवास नगरपालिका वडा नं-३ कालापानीमा दु’र्घटना भएको हो । दु’र्घटनामा घा’इते हुनुभएका मैनालीकाे अ’वस्था ग’म्भीर रहेकाले उ’पचारका लागि हे’लिकप्टर मा’र्फत काठमाण्डाै लैजान ला’गिएकाे इलाका प्रहरी कार्यालय बर्दिबा’सले जनाएकाे छ ।

झापाबाट काठमाण्डौ आउँदै गरेको मैनाली चढेकाे बा ७ च २१२० नम्बरको कार बर्दिवासको वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६६८ नम्बरको भ्यानसँग ठो’क्किएको हो । कारमा मैनालीका छोरा, सरोज मैनाली, बु’हारी पू’जा ढुंगाना मैनाली, नाति पी एन् मैनाली र कार चा’लक रामप्रसाद पौड्याल रहेकाे प्रहरीले ज’नाएकाे छ । प्रहरीका अ’नुसार दु’र्घटनामा सीपी मै’नालीको खु’ट्टा, नि’धार र अ’नुहारमा ग’म्भीर चाे’ट लागेको छ । बुहारी पूजाको दुवै खु’ट्टा भाँ’चिएको छ । अरु सा’मान्य घा’इते भएका छन्। मैनाली बाहेक अन्य घा’इतेहरूकाे बर्दिवास जनसेवा हस्पिटलमा प्रा’थमिक उ’पचार भइरहेको छ । मैनालीलाइ उ’पचारका लागि काठमाडाै लैजाने तयारी भैरहेकाे छ ।

Facebook Comments Box
error: Content is protected !!