खुशीको खबर : कोरोना भाइरसबाट बिरामी परेका ३२ हजार ४ सय ९५ जना निको भएर घर फर्किए !

1 min read

एजेन्सी, १५ फागुन । ३२ हजार चार सयभन्दा बढि कोरोना भा’इरस सं’क्रमित व्य’क्तिहरू पू’र्णरूपमा निको भएर घर फ’र्किएका छन् । चीनको सरकारी सञ्चारमाध्याम ग्लोबल टाइ’म्सकाे अनुसार बिहीबारसम्म ३२ हजार ४ सय ९५ जना, पू’र्णरुपमा, नि’को भएर अस्पतालबाट घर फ’र्किएका छन् । चिनिय राष्ट्रिय स्वा’स्थ्य आयोगको, दैनिक रिपाेर्ट अनुसार, हिजाे (बुधबार) मात्रै २ हजार ७ सय ५० जना पूर्णरुपमा निको भएर घर फर्किएका छन् । हा’लसम्म को’रोना भा’इरसका कारण मृत्यु हुनेको संख्या दुई हजार ७ सय ४४ पुगेको छ । ७८ हजार ४ सयभन्दा बढि कोरोना भाइरस सङ्क्रमित रहेको बताइएको छ । चीनभन्दा बाहिर पनि ५१ जनाकाे मृत्यु भइसकेकाे छ ।

चीनसहित २० देशमा यो भा’इरसको संकेत’ देखिएका छन् । चीनपछि धैरै कोरोना भा’इरस सं’क्रमण हुने मुलुक द’क्षिण कोरिया रहेकाे छ । अहिलेसम्म दक्षिण’ कोरियामा १३ जनाको मृ’त्यु भए’को छ भने ८ सय ९३ जनामा संक्रमण भएको पुष्टी भएको छ । त्यस्तै काे’राेना भा’इरसबाट’ इटालीमा १२, जा’पानमा सात, फ्रान्स र हङकङमा दुई-दुई तथा ता’इवान र फिलिपिन्समा’ एक-एक जनाको ज्या’न गएको छ । वि’श्वमै ती’व्र रूपमा याे भा’इरस फैलिरहेकाे बेला चीनकै डाक्टरले काे’राेना वि’रुद्धको ‘भ्याक्सिन’ समेत विकास गरिसका छन् । ग्लोबल टाइम्सका अ’नुसार थियान चीन’ विश्वविद्यालयका प्रोफेसर’ ह्वान चिनहाइको ने’तृत्वमा रहेको एक टोलीले सो भ्याक्सिन’ विकास गरिसकेका छन् ।

Facebook Comments
error: Content is protected !!