खुशीको खबर ,चीनकै एक डाक्टरले विकास गरे कोरोना भाइरस-वि’रुद्धको ‘भ्या’क्सिन’

1 min read

काठमाडौं। विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भा’इरस अर्थात “कोभिड १९” वि’रुद्धको औ’षधि चीनकै एक डा’क्टरले विकास गरेका छन् । चीनकै वुहानमा पहिलाेपटक दे’खिएकाे भा’इरस हाल ३ द’र्जनभन्दा बढी मुलुकमा फैलिएको छ । वि’श्वमै ती’व्र रूपमा यसकाे भा’इरस फै’लिएछि नि’यन्त्रण गर्न चु’नौति परिरहेको बेला ची’नकै डा’क्टरले काे’राेना वि’रुद्धको ‘भ्या’क्सिन’ वि’कास गरेका हुन् । चीनको अंग्रेजी दैनिक अखबार ग्लो’बल टाइम्सका अनुसार थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको ने’तृत्वमा रहेको एक टोलीले सो भ्या’क्सिन कास गरेका हाे ।

यो भ्या’क्सिन मुखबाट लिन सकिने बताइएको छ । सुरुमा उनी आफैँले सो ‘ट्या’बलेट’को चार डोज प्रयोग गरेको बताइएको छ । उनले विकास गरेका ‘ट्यावलेट’ले कुनै सा’इड इ’फेक्ट देखाएका थिएन । मुखबाट लि’नसकिने उ’क्त ‘भ्या’क्सिन’ले कोरोनाको भा’इसरलाई मानिसको श’रीरको भि’त्री मां’सपेसीसम्म जा’नबाट रो’क्ने तहलाई स’क्रिय ब’नाइ सं’क्रमण हु’नबाट रो’क्नुका साथै यसले सं’क्रमितको उ’पचारमा स’मेत सहयोग पुग्ने चिनियाँ अंग्रेजी दैनिक अखबार’ ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

भ्या’क्सिन पत्ता लगाउने थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइ
‘भ्या’क्सिन’को बिकास सँगै साे विश्वविद्यालयले औ’षधिलाई क्लि’निकल प’रीक्षण र धेरै मात्रामा ‘भ्या’क्सिन’ उ’त्पादन गर्न साझेदारको खो’जी गरीरहेको बता’इएको छ। प्रोफेसर ह्वा’न चि’नहाइको ने’तृत्वमा रहेको टो’लीले ‘क्या’प्सुल’का रुपमा केही नमुना ‘तयार गरेको र उनीहरू ‘भ्या’क्सिन’ निर्माणमा महत्वपूर्ण मानिएको प्रोटिनको पुनर्मिलन हुने क्षमता, निर्माण तथा खण्डीकरण प्रणालीलाई ‘ पार्न स’क्ने प्रवि’धिको विकास गर्न स’फल भएका हुन् ।

भ्याक्सिन पत्ता लगाउने खटिएका टाेलिकाे सदस्य”
कोरोना भा’इरसका का’राण मंगलबारसम्म २७ सय एक जनाको मृ’त्यु भइसकेको छ । चीनमा को’रोना भा’इरसले सबैभन्दा धेरैको ज्यान लिएको त’थ्याङ्क छ । गत सोमबार मात्रै एकैदिन चीनमा ७१ जनाको मृ’त्यु भएको थियो। ज’समा हु’बेई प्रा’न्तमा मात्रै ६८ जनाको मृ’त्यु भएको थियाे । त्य’सैगरी चीनमा एकैदिन ५ सय ८ नयाँ सं’क्रमित भेटिएका थिए ।

मंगलबार बि’हानसम्ममा चीनमा मात्रै कोरोना सं’क्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्या’न गइसकेकाे छ । त्य’स्तै वि’श्वभर २७ सय १ जनाको मृ’त्यु भए’इसकेको स’माचार एजे’न्सीहरुले उ’ल्लेख गरेका छन् । त्यसैगरी चीन’पछि स’बैभ’न्दा को’रोना प्रभावित मु’लुक द’क्षिण को’रियमा ११ जनाको मृ’त्यु भएको छ । मंग’लबार साँ’झसम्म ११ मानिसको मृ’त्यु भएको हो भने ९ सय ७७ ज’नामा यसको सं’क्रमण देखिएको छ । एजेन्सीकाे सहयाेगमा

Facebook Comments
error: Content is protected !!