अधिकां’श सम्पत्ति बि’क्री गरेर, नेपाल छाड्दै, सुजाता कोइराला

1 min read

काठमाडौं । नेपाली काँग्रेसकी, नेतृ एवम् पूर्व उपप्रधान-मन्त्री सुजाता कोइराला- नेपाल छा’डेर विदेश जाने, तयारीमा लागेकी छन्। पिता गिरिजा-प्रसाद कोइरालाको नि’धन-पश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बि’क्री गरि’सकेकाे र बाँ’की स’म्पत्ति आफ्ना, छोराछोरीलाई अंशको रुपमा उपलब्ध गराइदिएकी छिन् । अहिले सु’जाताले नेपाल ‘छा’ड्ने र बेलायत गएर छोरी ज्वा’इँसँग बस्ने योजना बनाइरकी छन् ।

त्यसैका लागि’ सुजाताले काठमाडौँस्थित बे’लायती दूतावासमा’ दश वर्षे भि’साको लागि आवेदन दिएकी छिन् । बेलायतले सामान्यतय’ नेपालीलाई दश वर्षे भिसा’ नदिने भए पनि सुजाताले विभिन्न माध्यममार्फत’ यसका लागि पहल गरिरहेको जनाइएकाे छ ।प्रवेशाज्ञा मिल्ने बित्तिकै उनी मुख्य वासस्थान बेलायतलाई बनाउने गरी देश छाड्ने तयारीमा रहेकाे समाचार आजको घटना र विचार साप्ताहिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!