नेपाल प्रहरी समायोजन वैशाखभित्रै

काठमाडौँ। नेपाल ‘सरकारले ‘नेपाल प्रहरीका’ कर्मचारीलाई, प्रदेशस्तरमा, समायोजन गर्ने’ गरी ऐन ल्या’एपछि, गृ’हमन्त्रालयले आगामी वैशाखभित्रै समायोजन, सक्ने गरी तयारी, अघि बढाएको छ । ऐन ला’गू भएको एक’ महिनाभित्रै प्रदेश तथा केन्द्रको द’रबन्दी तय गर्नुपर्ने प्रा’वधान, अनुसार, गृहमन्त्रालयले द’रबन्दी यकिन गर्न तयारी अघि बढाएको’ हो । प्रहरीको समायोजन सम्बन्धी नयाँ ऐन ६ फागुनबाट ला’गू भइसकेको छ । ऐनमा उल्लेख, भएअनुसार ७ चैतभित्रै, समायोजनको प्रक्रिया, सुरु गर्नुपर्नेछ ।

समायोजनका,” लागि गृहसचिव, महेश्व न्यौपानेको अध्यक्षतामा संगठन संरचना तथा दरबन्दी’ कायम, गर्न बनेको समितिले मङ्गलबारबाट काम सुरु, गरिसकेको छ । मङ्गलबार, बसेको समितिको, पहिलो, बैठकले समायोजन र दरबन्दीबारे, छलफल, अघि बढाएको हो । गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालय’ र प्रदेश सरकारसँग’ आवश्यक’ पर्ने दरबन्दी समेत’ मागेको’ छ । आजको’ राजधानी दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!