रबिका समर्थनमा उत्रनेलाइ करिस्माले यसाे भनेपछी सामाजिक संजाल तात्याे

1 min read

२०७६ साउन ३२ काठमाडौं । दिवांगत पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणलाइ लिएर भखरै मात्र एसइइ पास गरेकी सदावहार नायिका करिश्मा मानन्धरले आफ्नाे धाराणा राखेका छन । शालिकराम पुडासैनी लाई आ*त्म ह*त्या दु*रूत्साहन अभियोगमा प्रहरी हिरासतमा रहेका सिधा कुरा जनाता संग प्रस्ताेता लामिछानेमन समर्थकहरुले रबिलाइ फसाउन षडयन्त्र भएकाे भन्दै खबरदारी गरी नारा जु*लुस र वि*रोध गरेका छन । यस विषयलाइ लिएर नायिका करिस्माले फेसबुक मा स्टाटस पाेष्ट गरी रवी लामिछानेका समर्थनमा उत्रनेलाई भे*डाको सं*ज्ञा दिएकी हुन । सदावहार नायिका मानन्धरले हुल दं*गा गरेर भिडले कसैलाई न्या*य दिन नसक्ने भन्दै प्रहरीलाइ द*बाब दिन खोज्नु गलत भएकाे बताएका छन । उनको साे स्टाटसलाई लिएर अहिले सामाजिक संजालमा करिस्माकाे चर्काे आलाेचना समेत भैरहेकाे छ भने केहीले करिस्माले सही भनेकाे भन्दै तारिफ गरीरहेका छन । हेर्नुस करिस्माकाे स्टाटस :

Facebook Comments Box
error: Content is protected !!