भोलिदेखि को’टेश्‍वर-जडीबुटीमा सवारी साधन चलाउने नियम परिवर्तन हुँदै!

1 min read

काठमाडौं,फागुन १३ गते। महानगरीय ट्राफिक प्रहरी महाशाखाले, को’टेश्‍वर–जडीबुटीमा बुधबारबाट सवारी सा’धन च’लाउने रुट परि’वर्तन गरेको छ। सवारी जा’म, व्य’वस्थापनका लागि महाशाखाले, यस्तो नि’यम बनाएको हो। महा नगरीय ट्रा’फिक प्रहरी महा शाखाका प्रमुख एसएसपी भीमप्रसाद, ढ’कालका अनुसार बुधबारबाट विस्तारै हिँ’ड्ने टिपर,ट्रक, बस-ल गायत गा’डीलाई बायाँ लेनमा चलाउनुपर्ने छ। छिटो गु’ड्ने बा’इक, का’रलगायत सवारी भने दायाँ लेनमा गु’डाउनु पर्ने छ। महा नगरीय ट्रा’फिक प्रहरी प्रभाग को’टेश्वरका इ’न्चार्ज प्रमुख सुदर्शन, थापाले यो नियम ला’गू गरेपछि को’टेश्‍वरको सवारी जामको स’मस्या थोरै भए पनि समाधान हुने बताए।

‘कोटेश्‍वर-जडी बुटी सड’कमा धेरै सम’यसम्म सवारी जाम हुँदा यात्रुले सा’स्ती खेप्दै आएका छन’ उनले भने, ‘जा’मलाई स’हज बनाउनकै लागि यो नि यम ल्या’इएको हो।’ ढकालले सवारी सा’धनहरूले ज’थाभावी लेन’को प्रयोग गरि सवारी चलाउने तथा लेन परिबर्तन गर्ने, लुकिङ्ग ग्ला स र सा इड लाइटको प्रयोग नगरि ज थाभावी, ओ भरटेक गर्ने, तीव्र ग तिमा सवारी च’लाउने ल’गायतका असा’बधा नीले दु’र्घ’टनाको जो’खिम भएकाले त्य’स्ता स’डकमा गु’ड्ने सवारी र सडकको अबस्था हेरी सुरक्षित तरिकाले नि र्धारित लेनमा तो’किएको ग तिमा मात्र सवारी च’लाइ सु’रक्षित आ’वागमन हु’नेमा आ’फू वि’श्वस्त रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!