एक्कासी चितवनमा हावाहुरी सहित भिषण असिना पानी !

1 min read

चितवन,फागुन १२ गते । चितवनमा आज भि’षण असिना पा’नी परेको छ । बिहानदेखि मौसम सफा रहे पनि दिउँसो तीन बजे ए’क्कासी मौ’सम बदलिएर असिना पानी परेको हो । पानी, हा’वा स’हितको असिनाले जनजीवन प्र’भावित भएको छ । नारायणगढमा किनमेलमा पुगेका सर्वसाधारणको बीचमा एकछिन भा’गदौँ’ड नै भएको थियो । असिनाले केरा, तरकारीखेतीमा के कस्तो असर परेको छ भन्ने विस्तृत जानकारी भने प्राप्त भएको छैन । हेर्नुहोस भिडियो

Facebook Comments
error: Content is protected !!