प्रधानमन्त्री ओलीलाई पोखरामा कालो झ’ण्डा,देखाउन खो’ज्ने प’क्राउ

कास्की। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार पोखरामा का’लो झ’ण्डा देखाउन, खोज्ने वि’द्यार्थी प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा स’भागृह गेटमा नारा’बाजी गरिरहेका समाजवादी वि’द्यार्थी युनियनका उपाध्यक्ष नेत्र चा’पागाईं, रेशम सापकोटा लगायत चार जना रहेका छन् । सोमबार पोखरा स’भागृहमा नेपाल क’म्युनिष्ट पार्टी (नेकपा) को गण्डकी प्रदेशस्तरीय प्रशि’क्षण कार्यक्रममा ने’कपा अध्यक्ष तथा प्रधानमन्त्री ओली आ’उने सम’यमा का’लो झ’ण्डा दे’खाउने तयारी, गरिरहेका उनीहरुलाई प्रहरीले प”क्राउ गरेको हो ।

समाजवादी निकट विद्यार्थी स’मूहले निवर्तमान स’ञ्चारमन्त्री गोकुल बाँ’स्कोटाको अडियो प्र’करण, यती समूहलाई सा’र्वजनिक ज’ग्गा उ’पलब्ध गराएको, नेकपा सरकार भष्ट्राचारमा लि’प्त भएको लगायतका आ’रोप लगाउँदै नाराबाजी गरेका थिए । पोखरा सभागृहमा सोमबार र मङ्गलबार प्रशिक्षण र बैठकलाई स’म्बोधन गर्न प्रधानमन्त्री ओली लगायतका नेता पोखरा आउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!