२६ वर्षीय युवतीको ५६ वर्षे बोससंग अफेयर भएपछि युवतीले पाइन यस्तो सजाय’

1 min read

एक प्रमुख बैंककी ट्रेनीले बोससँगको अफेयर स’माप्त भएपछि उनलाई बर्बाद गर्ने ध’म्की दिइन् र ८९ पटक मेसेज पठाइन्। २६ वर्षकी एमिली साल्ट एसएचबीसी बैंकमा ६ महिनादेखि’ इन्टर्नको रुपमा काम गरिरहेकी थिइन्, त्यति नै बेला ५६ वर्षका म्यानेजरसँग उनको अफेयर सुरु भयो। इंगल्याण्डको ग्रेटर म्यान्चेस्टरमा बस्ने एमिलीले ब्रेकअपको एक महिनाभित्र म्यानेजरलाई’ ८९ वटा मेसेज पठाइन्। एमिलीले म्यानेजर र उनकी छोरीको’ करियर’ बर्बाद’ गरिदिने ध’म्की दिइन्।

इन्टरनेशनल बिजनेस, फाइनेन्स र इकोनोमिक्समा ग्राजुएट एमिलीले ब्रेकअपपछि म्यानेजरकी छोरीलाई’ पनि मेसेज’ पठाइन्’ र गा’ली ग’रिन्। ल’ण्डनको एक अ’दालतमा एमिलीवि’रुद्ध’ मुद्दा दर्ता गरियो’ जहाँ’ उनले म्यानेजरलाई’ प्रताडित गरेको’ आ’रोप’ स्वि’कार, गरिन्। अदालतले, एमिलीलाई १८ महिनाको, रि,स्ट्रेनिङ्ग’ अ,र्डर, सय घण्टाको, कम्युनिटी सर्भिस र १२ हजार रुपैयाँ जरिवाना पनि, तेक्यो। ब्रेकअपपछि, एमिलीका” पूर्व पार्टनरले, स्पष्ट’ रुपमा उनलाई’ र उनको परिवारलाई’ सम्पर्क’ नगर्न भनेको बताइएको’ छ।

एमिलीले पुरुषको, नामको पनि अकाउन्ट, बनाएकी थिइन् र उनको पूर्व पार्टनरका आफन्तलाई रिक्वेस्ट पठाएकी, थिइन्। एमिलीका वकिलले, भनिन, ‘पी’डित सिनियर’ थिए। ३० वर्ष जेठो। जबकि एमिली भल्नरेबल थिइन्। गहिरो प्रेममा परिन्। त्यसै कारण उनले अन्त्यमा यस्तो ख’राब व्यवहार गरिन्। यद्यपि, एमिली, घरेलु, हिंसाको, पनि, शि’कार भ’इन्। उनीलाई झुटो बचन दिइयो।’ वकिलले म्यानेजरकी” छोरीको बैंक अकाउन्ट’ पनि ह्याक गर्ने कोसिस, गरिएको, बताए। त्यसपछि एमि’लीले पूर्व पा’र्टनरलाई मेसेज प’ठाएर ह्याक गरेको कुरा स्वि’कार’ गरिन्। एमि’लीले पूर्व पार्टनरलाई धेरैभन्दा धेरै क्ष’ती र्पुयाउने’ को’सिस गरेको व’किलले ब’ताए। सुनुवाइको क्रममा न्या’याधीसले एमि’लीले स्प’ष्ट रु’पमा ग’लत गरेको बताए।

न्यायाधीसले भने, ‘पी’डित व्यक्तिलाई, स’मस्या र्पु’याउने उद्दे’श्यले नै तपा’ईंले उनकी छो’रीमाथि पनि दु’व्र्यवहार गरे।’ एमिलीमाथि १२ लाख , रुपैयाँको धो’काधडीको आरोप पनि लगाइएको थियो, तर पछि त्य’सलाई ह’टाइयो। सय घ’ण्टाको क’म्युनिटी, सर्भिस पूरा, गर्नुपर्ने सजाय सुनाउँदै न्यायाधीसले, एमिलीले १८ महिनासम्म पूर्व पार्टनर र उनकी छोरीलाई सम्पर्क गर्न नसक्ने आदेश सुनाए, । स्मरण रहोस्, एचएसबीसी, संसारका, ठूला र चर्चित बैंकको सूचीमा पर्दछ । जनवरीमा बैंकका एक ४८ वर्षका विवाहित बोसमाथि यौन उत्पीडनको आरोप सार्वजनिक भएको थियो । श्रोत -रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!