प्रधानमन्त्री ओली र बास्कोटासहित चार जनावि’रुद्ध अख्तियारमा उ’जुरी-

1 min read

काठमाडौं।  निवर्तमान सञ्चार तथा सूचना  प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा विरुद्ध अख्तियार दुरुपयोग आयोग कार्यालयमा  उ’जुरी परेको छ । बाँस्कोटा वि’रुद्ध भ्र’ष्टाचारजन्य कसुरमा अनुसन्धान गरी का’रबाही गर्न पाउँ भन्दै, आज प्रितम, सुवेदी, र विजय बाबु शिवाकोटीले, आयोगको कार्यालय टंगालमा, उ’जुरी दिएका हुन । निवर्तमान, सरकारका प्रवक्ता समेत रहेका, बाँस्कोटाले से’क्युरिटी, प्रि’न्टिङ प्रेस खरिद प्र’क्रियामा क’मि-सनको बा’र्गेनिङ गरि’रहेको अडियो सार्वजनिक, भएपछि प्रधानमन्त्रीको ,निर्देशनमा बाँस्कोटाले, पद-बाट, रा’जीनामा दिएका थिए ।

बाँस्कोटाले से’क्युरिटी प्रि’न्टिङ प्रेसको खरिदमा ७० करोड क’मिशनमा आफ्नो भा’गमा कति पर्ने भ’न्दै बार्गे्निङ गरिरहेको अडियो, सार्वजनिक भएको थियो । प्रधानमन्त्रीका, वि’श्वास पात्रका साथै, अति निकट मानिएका, मन्त्री बाँस्कोटाले यति धेरै क’मिशनको बार्गे्निङ गरिरहेको अडियो सार्वजनिक भएपछि अहिले प्रधानमन्त्रीले नै भ्र’ष्ट्राचारीको संरक्षण गरि  रहेको आशंका उ’त्पन्न भएको छ । उजुरी, पत्रमा यस्तो, भनिएको छ,काठमाडौं, ११ फागुन । निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा वि’रुद्ध अ’ख्तियार दुरुपयोग आयोग कार्यालयमा’ उ’जुरी परेको छ । उजुरी पत्रमा यस्तो भनिएको छ, हेर्नुहोस्, उजुरी –

Facebook Comments
error: Content is protected !!