निवर्तमान सञ्चारमन्त्री बाँस्कोटावि’रुद्ध अ’ख्तियारमा उ’जुरी

1 min read

काठमाडौं । निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा-वि’रुद्ध अ’ख्तियार दुरुपयोग अ’नुसन्धान आयोगमा उ’जुरी परेको छ । आइतबार परेको उ’जुरीमा बाँ’स्कोटा भ्रष्टा’चारजन्य क’सुरमा अ’नुसन्धान गरी कार’वाही गर्न माग गर्दै उ’जुरी परेको अ’ख्तियार स्रोतले जानकारी दिएको छ । अ’ख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बाँ’स्कोटावि’रुद्ध उजुरी परेको पुष्टि गर्दै उ’जुरी परेपछि अ’ख्तियारको छानविन गर्ने दा’यित्त्व भएको बताए । ‘अख्ति’यारमा वि’भिन्न मा’ध्यमहरुबाट उ’जुरी पर्ने गर्छन् ।

बाँ’स्कोटाका हकमा पनि उ’जुरी परेकाले त्यसको छा’नविन प्रक्रिया, अघि बढ्छ’, प्र’वक्ता कोइरालाले रातोपाटीसँग भने, ‘उजुरी परिसकेपछि छानविन गर्नु अख्तियारको दायित्त्व नै हो ।’ प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले ७० करोड कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटावि’रुद्ध अभियानकर्मी विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले उजुरी दिएका हुन् । अडियो सार्वजनिक भएलगत्तै बास्कोटाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । -रातोपाटी

Facebook Comments
error: Content is protected !!