प्रधानमन्त्री ओलीको ६९ औं जन्मोत्सव मनाउन सार्वजनिक बिदा !

1 min read

तेह्रथुम। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव जन्मघरमा मनाउने भएका छन्। त्यसका लागि उनी आइतबार बिहानै काठमाडाैँबाट प्र’स्थान गरेका छन्। प्रधानमन्त्री ओली ज’न्मदिन म’नाउन आउने भएपछि तेह्रथुमको आठराई गाउँपालिकामा आज (आइतबार) सार्वजनिक बिदा दिइएको छ। गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली वि’भिन्न वि’कास नि’र्माणका कामको शि’लान्या’स गर्न गाउँपालिका आ’उँने भएकाले स्थानीय बिदा दिने नि’र्णय गरिएको जनाएको छ। प्रधा’नमन्त्रीको स्वा’गतका लागि गाउँपालिकाले शि’क्षकहरुलाई तोकिएको पो’साकमा उ’पस्थित हुन, निर्देशन जारी गरेको छ भने विद्यार्थीलाई पनि स्वा’गतमा खटाइएको छ।

ओलीले जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई आ’फ्नो त’स्बिर र ह’स्ताक्षरसहितको डा’यरी र कलम तथा दुई सय वृद्धवृ’द्धालाई न्या’नो कपडा वितरण गर्ने कार्यक्रम छ। ओलीले आजै ज’न्मदिनको अवसर पारेर छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जो’ड्ने मोटरबाटोको शि’लान्यास गर्ने कार्यक्रम छ। यस्तै जन्मघरमा हुने कार्यक्रममा उनले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्ने भएका छन्।

Facebook Comments
error: Content is protected !!