अबैध स’म्वध प’श्चात जन्मेको शि’शुलाई करेसावारीमा पुर्ने आमा मोरङमा प’क्राउ

मोरङ। अबैध यौ’न सम्वध पश्चात जन्मेको शि’शुलाई ह’त्या गरेर करेसावारीमा, पुरेको आरोप लागेकी एक कि’शोरी ४ महिनापछि प’क्राउ परेकी छिन । गत का’र्तिक १८ गते सोमवार मोरङको कानेपोखरी वडा नम्वर ६ की १७ वर्षीय, कि’शोरीलाई उनका वु’वाले छोरीको स्वा’स्थ्यमा स’मस्या, आएको भन्दै स्वा’स्थ्य परि’क्षण गराउन, रमाईलो डायग्नो’ष्टिमा आएका थिए ।

स्वा’स्थ्य परिक्षणका क्रममा किशोरीलाई र’त्तश्राव भएपछि उ’पचार स’म्भव हुन नसक्ने भन्दै अन्यत्र लैजान भनिएको थियो । तर भोलिपल्ट मंगलवार साँ’झको समयमा डायग्नो’ष्टिक सेन्टर भएको घर पछाडीको, मेनुका दवाडीको करेसावारीमा, टमाटर रोप्ने क्रममा शि’शुको हा’त, फेला परेपछि, अ’वैध तरिकाले डाग्योनो’ष्टिकमा, ज’न्म दिएको शि’शुलाई त्यहाँ पुरेर घ’टना ढाकछोप गर्न लागिएको रह’स्य वा’हिर आएको थियो ।

घट’ना भएको ४ महिनापछि शि’शुको ज’न्म स’कुशल भएको र ज’न्मप’श्चात शि’शुको ह’त्या गरेर वा’रीमा पुरेको प्रमा’णीत भएको छ । किशोरीले २०७६ बैशाखमा, आ’फन्तकोमा गएका बेला नचिनेका, पुरु’षसंग यौ’न सम्बन्ध, भएको र आ’फुले सो व्य’क्ति को हो ? भनेर हा’ल नचिन्ने कुरा इप्रका पथरीलाई ब’यानको, क्र’ममा भनेकी थिईन । तर अहिले भने कि’शोरीले वयान फेरेको र आफुसग यौ’न स’म्वन्ध राख्ने पुरुषको, हुलिया समेत प्रहरीलाई दिईसकेको प्रह’रीले ज’नाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!