लाइसेन्स प्रि’न्ट भएर थुप्रियो, लाइसेन्स प’रिक्षा पास गर्नेलाई लिन आउन विभागको अ’नुरोध”

1 min read

काठमाडौं । यातायात व्यवस्था विभागले मास प्रि’न्टर ल्याएर लाइसेन्स प्रिन्ट गर्न थालेसँगै वि’भागमा लाइसेन्सको चाङ लागेको छ । लाइसेन्स परिक्षा पास गरेको केही महिनासम्म नि’यमित फलोअपमा रहनेले पनि लाइसेन्स तयार भएपछि लिन नआउने गरेको विभागले जनाएको छ ।‘सु’रुमा तयार भयो भनेर सो’ध्छन्, प्रिन्ट भएपछि लिन नआएर सबै यातायात कार्यालयको घर्रा भरिएर बसेका छन्’ विभाग स्रोतले भन्यो ।विभागले मास प्रिन्टर सं’चालनमा ल्या’एर ला’इसेन्स छाप्ने का’मलाई अगाडि ब’ढाएको भएपनि अझै ६ लाख पुराना लाइनमा रहेका ला’इसेन्स प्रि’न्ट हुन सकेको छैन ।

मास प्रिन्टर संचालनमा ल्या’एपछि पनि मासिक १ लाखको हा’राहारी मात्रै लाइसेन्स प्रिन्ट भएको विभागले जनाएको छ ।मास प्रिन्टरबाट लाइसेन्स छाप्न सुरु भएको २ महिना भएको छ । अहि’लेसम्म २ महिनामा २ लाख लाइ’सेन्स प्रि’न्ट भएका छन् । अहिले प्रत्येक दिन ३ देखि ४ हजा’रको दरमा ला’इसेन्स प्रिन्ट हुँदै आएको छ ।‘अहिले देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुन्छ । ला’इसेन्स वि’तरणको काम प्रदेश सरकारले गर्ने भएकाले सा’तै प्रदेश’बाट वित’रणको काम सुरु भएको छ,

त्यसैले अब धेरै समस्या हुँदैन’ विभागका प्रबक्ता ति’र्थराज पौ’डेलले भने । लाइसेन्स प्रि’न्टिङको प्र’क्रिया चलि’राखेको छ सम्पुर्ण लाइसेन्स प्रिन्ट भ’इसक्न, अझै, ३ देखि ४ महिना लाग्न, सक्ने, छ । त्यसपछि मात्र, लाइसेन्सका, लागि, ट्रायल पास गरी, लाइसेन्स फारम, भरेको १५ दिनमै लाइसेन्स पाइने, विभागले जनाएको, हो ।‘मास प्रिन्टरबाट, दुईलाख-भन्दा, बढी प्रिन्ट भइसकेको छ, यही गतिमा काम अघि बढे ३ देखि ४ महिनामा सामान्य गतिमा आउँछौँं’, विभागका महानिर्देशक गोगन बहादुर हमालले भने ।

अहिले विभागमा ३ वटा पुरानो र एउटा मास प्रिन्टरबाट दैनिक लाइसेन्स प्रिन्ट हुँदै आएको निर्देशक हमालले जानकारी दिए ।सरकारले कागजी लाइसेन्स- ह’टाएर देश’व्यापी रुपमा स्मा’र्ट ला’इसेन्स वि’तरण, गर्न ,थालेपछि, लाइसेन्सको, माग अनुसार छपाइको सन्तुलन बिग्रिएको थियो । जसका, का’रण अझै’सम्म पनि सेवाग्राहीले’ समयमै लाइसेन्स प्राप्त’ गर्न सकेका छैनन्” ।आफ्नो लाइसेन्स” प्रिन्ट भयो” वा भएन एकिन” गर्न विभागको वेभसाइटबाट” सकिने जनाइएको छ ।

Facebook Comments
error: Content is protected !!