चीनले बनायो पहिलो पटक इलेक्ट्रिक विमान, एकपटक फुल चार्ज गरे ३ सय किलोमिटर उड्ने

काठमाडौँ। चिनले आफ्नो पहिलो ४ सीटको इ’लेक्ट्रिक विमानको सफल परीक्षण गरेको छ । मंगलवार वि’मानले उ’डान भरेको थियो । यस विमानको वजन १२ सय किलोग्राम छ, भने लम्बाइ ८.४ मिटर छ । यसको पखेँटा १३.५ मिटरको छ । यस विमान एक पटक फुल चार्ज भएमा ३ सय किलोमिटरको दुरी तय गर्न सक्ने भारतीय सञ्चारमाध्यम भास्करले लेखेको छ, । स,माचार एजेन्सीका अनुसार, लाइटवेट कार्बन, निर्मित, विमानले, चीनको उत्तरी, शहर शे,न्यांगमा उ,डान, भरेको थियो । यसको, बडी बॉडी पार्ट्समा, कार्बन, फाइबर कंपोजिट, प्रयोग गरिएको छ । जसकारण, पारंपरिक, विमानहरूको, तुलनामा यसको वजन, निकै कम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!