शिवरात्रिमा पशुपतिनाथ-स्थित एक मन्दिरमा आ’गलागी

1 min read

काठमाडौं,फागुन ०९ गते । पशुपतिनाथ म’न्दिरको ठीक पारी रहेको एक मन्दिरमा आ’गला’गी भएको छ । भारतबाट आएका एकजना सा’धुले म’न्दिरभित्रै मु’डा बा’लेर धुनी जगाएपछि मन्दिरमा आगो सल्केको हो । ढु’ङेगै ढु’ङ्गाबाट बनेको सो मन्दिरमा रहेको काठको थाममा आगो सल्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । प्रहरीको विपद व्य’वस्थापनको टोलीले झन्डै आधा घण्टा लगाएर आगो निभाएको थियो । शिवरात्रिका लागि भारतबाट आउने साधु सन्तले पशुपतिनाथको साना म’न्दिरहरुमा अड्डा जमाएर बस्ने गरेका छन् ।

मन्दिरभित्रै मुडा बालेर बस्दा आगोलागीको जोखिम बढ्ने गरेको छ । शिवरात्रिका लागि भारतबाट झन्डै ५ हजार साधु, सन्त पशुपतिनाथको मन्दिरमा आएका छन् । यो बर्षको शिवरात्रिमा झन्डै २० लाख तीर्थयात्री पशुपतिनाथको दर्शका लागि आ’उने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अघिल्लो बर्षको भन्दा ब्यवस्थापन चुस्त दु’रुस्त राखेका का’रण दर्शनार्थीलाई म’न्दिरमा पूजा गर्न सजिलो भएको कोषका कार्यसमिति स’दस्य ध्रुव उप्रेतीले जानकारी दिए ।

Facebook Comments
error: Content is protected !!