कम्युनिस्टहरू आफ्नो आदर्शबाट च्यु’त भएपछि आफैंले आफैंलाई सि’ध्याउने रहेछन् – अध्यक्ष दाहाल

काठमाडौं, फागुन ९ गते। रासस – आदर्शबाट च्युत भएपछि कम्युनिस्ट नेता र नेतृत्वले आफैलाई सि’ध्याउने गरेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बो’ल्दै प्र’चण्डले वि’श्व इतिहासको प्रशंग निकाल्दै यस्तो बताएका हुन्। उनले पहिलो र दोस्रो यु’द्धमा ज्या’न गु’माएको क’म्युनिस्ट पार्टीका नेताहरू र क’म्युनिस्ट नेतृत्व नै आफूले आफैंलाई सि’ध्याएको उ’दाहरण दिए।

‘कम्युनिस्टहरू आफ्नो आदर्शबाट च्यु’त भएपछि, आफ्नो उ’द्देश्य र वै’चारिक नि’ष्ठाबाट वि’चलित भएपछि पुँ’जीपति पनि चा’हिँदो रहेनछ, सेना पनि चा’हिँदो रहेनछ, ब’न्दुक पनि चा’हिँदो रहेनछ। आफैंले आ’फैंलाई सि’ध्याउँदा रहेछन्,’ प्रचण्डले भने। से’क्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घु’स मा’गेको अडियो सार्वजनिक भएपनि गोकुल बास्कोटाले सञ्चारमन्त्रीबाट रा’जीनामा दिएको भो’लिप’ल्ट आयोजित का’र्यक्रमलाई स’म्बोधन गर्दै उनले वि’श्व इति’हासमा कम्युनिष्ट पार्टीको पतन हेर्दा, नेपालमा पनि ख’तराका सं’केत देखिएको बताए।

‘हामीले चाहे सो’भियत सं’घको कुरा भ’नौं वा पूर्वी यु’रोपको कुरा, यस्ता परिघ’टना हामीले देख्यौं,’  प्रचण्डले भने।  उनले स’चेत ग’राउँदै, भने, ‘यसो ,  हेर्दा हाम्रो पनि नियति त्यता, जाने ,ख’तराका सं’केत अहिले भ’इसकेका भ’न्या होइन, मेरो भना’इलाई बढी, नबुझियोस्, तर सङ्केत, त त्यति राम्रा देखिएनन्।  आजभोलि, यसो घ’टनाहरू, हेर्‍’यो, मा’न्छेहरू त बि’ग्रिने–बि’ग्रिनेतिर गएजस्तो, देखिएको छ।’

उनले नेपालका क,म्युनिस्ट सं,स्कृति, सं,स्कार, वि,चार, राजनीति प्र,वृत्तिहरूमा थु,प्रै स,मस्याहरु बढेको ब,ताए। ‘क,म्युनिष्ट पार्टी स,त्तामा नहुँदा, आ,न्दोलनमा हुँ,दा, क्रा,न्तिमा हुँ,दा, निकै ठू,लो त्या,ग गर्न स,क्ने, तप,स्या गर्न स,क्ने, ज,नतासँग घु,लमिल हु,नस,क्ने, जन,ता जहाँ बस्छ,न्  , त्यही बसेर खा’एर जनताको म’न जि’त्नचाहिँ, सक्ने र नभएको सत्ता प्राप्त, गर्न सक्ने ,कम्युनिष्ट पार्टीले सत्ता, प्राप्त गरिसके पछि, कहिँ  न कहिँ त्यो आ’दर्शबाट विचलित ‘हुने गरेका थुप्रै पात्रहरु विश्व इतिहासमा’ छन्,’ प्रचण्डले” भने।

उनले नेपालमा पनि समस्या” देखिन थालेको बताए। ‘नेपाली इतिहासमा पनि त्यसका” संकेत र ल’क्षणहरु देखिने” गरेका छन्। सत्तामा भइसकेपछि पद’ प्रतिष्ठा लोभ लालचा विभिन्न किसिमका वि’संगति, वि’कृति भ्रष्टा’चारज’न्य कि’याकलाप देखिन था’लेका छन्,’ प्रचण्डले भने। क’म्युनिस्टहरू स’त्तामा पुगेपछि जन’ताबाट टा’ढिने गरेको बताए। उनले नेपालको उदा’हरण पनि पेश गरे।

‘हिजो मृ’त्युलाई सा’मना गरेर, जस्तोसुकै त’पस्या गर्न त’यार हुने, प्रतृक्रियावा’दीका जे’लनेल या’तना र मृ’त्युलाई पनि हाँ’सीहाँ’सी सा’मना गर्न सक्ने मा’निस शासन हा’तमा आ’इसकेप’छि वि’स्तारै ,अर्कैअर्कै हुने, जनताबाट अलिअलि क,टेकोजस्तो हुने’ र जनभावनालाई सम्मान गर्न नसकेको जस्तो’ देखिने गरेको छ,’ प्रचण्डले भने। हेर्नुहोस भिडियो :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!