ह्वात्तै ब’ढयो सुनको मूल्य अहिले सम्मकै उच्च भाउ – तोलामा कति पुग्यो ?

1 min read

काठमाडौँ फागुन ७ गते। नेपाली बजारमा सुनको मू’ल्यले एकपछि अर्को गर्दै नयाँ की’र्तिमान बनाइरहेको छ। बिहीबार छापावाला सुनको मूल्यले ७७ हजार ६ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ। बुधबार प्रतितोला ७७ हजार १ सय पुगेर नयाँ रर्कड बनाएको सुनको, मूल्यले बिहीबार ५ सयले बढेर फेरि, अर्को रेकर्ड बनाएको, हो। त्यसैगरी, तेजाबी, सुनको मूल्य ७७ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

चाँदीको मूल्य पनि १० रुपैयाँले, बढेको छ। बुधबार प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार, भएको चाँदीको मूल्य आज ९ सय १५ रुपैयाँमा कायम छ। अहिले, अन्तर्राष्ट्रिय बजारमै ,सुनको मूल्य बढेको छ। विश्व, बजारमा सुनको, मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरिया बीचको ,सम्बन्धले विश्व आर्थिक बजार तातेको छ। त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १६ सय ३ अमेरिकी डलरमा कारोबार भइरहेको सुन बिहीबार बढेर प्रतिऔंस १६ सय ९ अमेरिकी डलरमा पुगेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरुले सुनको मू’ल्य अझै, बढ्ने, बताइरहेका छन्। नेपाली सुनचाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ।

Facebook Comments
error: Content is protected !!