बढ्यो बिदेशी मुन्द्राको विनिमयदर,कुन देशको कती हेर्नुहोस् !

काठमाडौँ २०७६ फागुन ७ गते । नेपाल राष्ट्रबैंकले बिहीबार जारी गरेको विनिमयदरको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ २४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पा’उण्ड एकको खरिददर १४८ रुपैयाँ १७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४४ पैसा र बिक्रीदर २७ रुपैयाँ ५८ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । हेर्नुहोस पूर्ण विवरण तालिका ; –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!