देशमा विकास हुन न’सक्नुका का’रण खोज्न आवश्यक छ – उर्जामन्त्री पुन

1 min read

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान, पुनले विकास हुन नसकेका का’रण खोज्न आ’वश्यक रहेको बताउनुभएको छ । जलस्रोत तथा सिँचाइ वि’भागको आयोजनामा आज काभ्रेको धु’लिखेलमा आयोजना गरिएको ‘नेपालमा जल’स्रोत तथा सिँ’चाइको वर्तमान अवस्था र भविष्यको योजना सम्बन्धी दुईदिने १२औँ ज’लस्रोत तथा सिँचाइ सम्मेलन २०२०’ को उ’द्घाटन गर्नुहुँदै, मन्त्री पुनले मातहतका कार्यालयले चि’त्तबुझ्दो’ प्रगति गर्न नसकेको बताउनुभयो ।

उहाँले अब क’मजो’री कसको क’हाँनिर रह्यो, भन्ने कुरा खोज्न आ’वश्यक रहेको बताउनुभयो । “हिजो सरकार परिर्वतन भइरहँदा विकास नि’र्माणमा ढि’लाइ भएको भन्ने गरे’को भए पनि अहिले स्थिर सरकार हुँदा वि’कास नि’र्माणले गति लिन नसकेपछि कसको कहाँ कमजोरी भयो, यो खोज्न आव’श्यक छ”, मन्त्री पुनले भन्नुभयो, “अब समस्या कहाँ छ, मन्त्री, कर्मचारी वा निर्देशक ?” काम गर्नका लागि कुनै बाधा व्यवधान नहुँदा पनि खर्च गर्न नसक्नु सम’स्या भएको उहाँले बताउनुभयो ।

चौ’मासिक रुपमा सात प्रतिशत र सात महिनामा जम्मा २४ प्रतिशत बजेट खर्च भएको बताउनुहुँदै उहाँले भन्नुभयोे, “तपाईहरू बोल्नलाई हिचकिचाउनु पर्दैन, काम गर्नलाई मन्त्री र निर्देशकलाई पर्खनु पर्दैन, समस्या कहाँनिर हो समाधानका लागि सा’मूहिक रुपमा छलफल गरौँ ।” दुई दिने सम्मेलनमा जलस्रोत तथा सिँचाइका बारेमा बृहत् छलफल गरी योजना बनाइने बताइएको छ ।

Facebook Comments Box
error: Content is protected !!