दोलखाको प्रसिद्ध भिमेश्वर शिलामा प’सिना नि’स्कियो, देशमा ठुलो अ’निष्ट हुने संकेत!

1 min read

काठमाडौँ। दोलखास्थित भिमेश्वरको शिलामा पसिना निस्किएको छ । आज बिहान ६ बजेर २८ मिनेटमा भिमेश्वर मन्दिरको मुख्य शिलामा पसिना देखिएको स्थानीयले बताएका छन् । भिमेश्वरको मुर्तिमा पसिना आउनुलाई देशमा अनिष्ट हुने संकेतका रुपमा लिइने गरेको छ । यस अघि २००७, २०४६, सालको राजनीतिक परिवर्तन, २०६२,६३ को जनआा’न्दोलन, दरबार ह’त्याका’ण्ड, १९९० सालको म’हाभू’कम्प, २०७२ को म’हाभूक’म्प लगायत अनिष्ट हुनु , अघि पनि यो शि’लाबाट प’सिना आएको त्य’हाँका पुजारीहरुले बताएका छन् । मुर्तिको रङ्ग खै’रोबाट ए’क्कासी कालो भई पसिनाका थोपाहरु र्झन थालेपछि स्थ’नीयवासी र पुजारीले बाजागाजा सहित पूजापाठ गरिरहेका छन् । शिलामा पसिना आएपछि यतिबेला मन्दिरमा दर्शनार्थीको ठुलो भिड लागेको छ ।

Facebook Comments
error: Content is protected !!