रबि लामिछाने जिन्दाबाद , हिरासतमा मलाई हाल , रबि दाइलाई रिहा गर भन्दै चितवनमा गर्जिए रमेश प्रसाई !

काठमान्डौ , पत्रकार रबि लामिछाने र युबराज कंडेल प*क्राउ गरेको घटनालाई लिएर चितवनमा रबि लामिछानेका समर्थक हरुले यो कदमको बि*रुद्द बि*रोध गरिरहेका छन् । चितवन र देशका बिभिन्न ठाउँ बाट चितवन पुगेका समर्थकले प्रदर्शन समेत गरेका छन् । रबि लामिछानेको रिहाइको माग गर्दै चितवन पुगेका रमेश प्रसाइले रबि लामिछाने जिन्दाबाद भन्दै नाराबाजी गरेका छन् । उनले हिरासतमा मलाई हाल , रबि दाइलाई रिहा गर भन्दै चर्को आवाज उठाएका छन् । चितवनका हजारौ समर्थकका अगाडी रमेशले भने रबिलाई हिरासतमा राख्ने प्रहरीलाई पनि रात भरि निद्रा लागेको छैन । उनले राष्टभक्त प्रहरीलाई उच्च सम्मान रहेको भन्दै आफु हरु प्रहरी मा*थि ढुं*गा मु*डा गर्न नआएको समेत बताए । उनले भने हिजो रबि लाई हिरासतमा राख्न फैसला गर्ने न्याधिशले आफ्ना छोराछोरी संग आखा कसरि जुदाए होलान ? हामिलाई अन्धभक्त भन्ने गरिन्छ के हामीलाई रबि लामिछानेले पट्रोल खर्च हाल्दिएर आएको हो ? के हामी हिजो नेताले चुनाबताका मासु भात खुवाय जस्तै गरि आएको हो ? हामी नितान्त रबि लामिछानेको लागि न्याय माग्न आएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!