‘सलाम’ नठोकेको भन्दै सिंहदरबारका प्रहरी निरीक्षकले कु’टे ड्युटीमा रहेका जवानलाई

1 min read

काठमाडौं, प्रहरी सं’गठनभित्र तल्लो तहका कर्मचारीमाथि अ’न्यायपूर्ण व्य’वहार हुने गरेको गरेको चर्चा चलिरहेका बेला सिंहदरबारका एक प्रहरी निरीक्षकले ड्यु’टीमै रहेका प्रहरी ज’वानलाई कु’टेका छन् ।प्रहरी निरीक्षक विक्रम सुवेदीले कार्यालय समयमा ड्यु’टीमा रहेका एक जवानलाई कु’टपिट गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारमा का’र्यरत प्रहरी निरीक्षक सुवेदीले ड्यु’टीमा रहेका प्रहरी जवान बलबहादुर विश्वकर्मालाई कु’टपिट गरेका हुन् ।स’लाम गर्न न’भ्याउँदा ड्यु’टीको समयमा काम गरिरहेका प्रहरी ज’वान विश्वकर्मालाई प्रहरी निरीक्षक सुवेदीले कु’टपिट गरेको जनाइएको छ । सुवेदीले विश्वकर्मा कु’टे पनि सँगै रहेका दुई जना प्रहरी भने र’मिते बनेका घ’टना हेरिरहेको जनाइएको छ ।भिडियोमा अन्य दुई जना प्रहरीलाई पनि देख्न सकिन्छ । तर, उनीहरु पनि इन्सपेक्टर सुवेदीले विश्वकर्मालाई कु’टेको हेरेर मात्र बसेका छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमार बुढाथोकीले घ’टनाबारे आफूलाई जानकारी नभएको बताएका छन् । सुवेदी र विश्वकमा सिंहदरबार वृत्तमै काम गर्ने भने बुढाथोकीले बताए । यता प्रहरी निरीक्षक सुवेदीले भने विश्वकर्मामाथि आफूले कु’टपिट गरेको नभई स’म्झाएको मात्र बताएका छन् ।

Facebook Comments
error: Content is protected !!