जन्मदिनमा पारस-सोनिकाको कि:स दिए, सोनिकालाई दिए हिराको हार उपहार (भिडियो)

1 min read

चर्चित युट्युब च्यानल वाऊ नेपालको संचालिका, भिजे एवं मोडल सोनिका रोकाया आइतबार २५ वर्ष लागेकि छिन् । फेब्रुअरी १६, १९९५ मा बझाङमा जन्मिएकि सोनिकाले आफ्नो जन्मदिनको विशेष भिडियो युट्युबबाट सार्वजनिक गरेकि छिन् । उक्त भिडियोमा युर्वयुवराज पारश शाह हसिलोमा मु द्रामा देखिएका छन् । सोनिका र पारशले एकआपसमा चु म्ब न गरेको क्लिप भिडियोमा देख्न पनि सकिन्छ ।

उक्त भिडियोमा पारशले सोनिकालाई हिराको हार गिफ्ट दिएका छन् । पारशले गिफ्ट दिनासाथ सोनिकाले उक्त हार गलामा लगाएकि थिइन् । उक्त भिडियोमा सोनिकाको अन्दाजनै फरक देखिन सकिन्छ । समाजिक संजाल फेसबुकमा पारशले आफ्नो प्रोफाइल तस्बिर नै सोनिका रोकायासँग राखेका छन् । केहि समयअघि सोनिका र पारशको नि कट ताले व्यापकता पाउँदा पारशले सोनिकासँगको तस्बिर फेसबुकमा हालेका थिए । पारशको आधिकारीक फेसबुकको पुष्टि नभएपनि पारशलेनै उक्त फेसबुक एकाउन्ट चलाउने गरेको बुझिएको छ ।

केहि समयअघि पारशको जन्मदिनमा पोखरामा व्यस्त देखिएकि सोनिकाले बिहानै टिकटकमा पारशसँगको भिडियो सार्वजनिक गरेकि थिइन् । पारशले समाजिक संजालमा बधाई नदिएपनि बर्थडे साँझमा सोनिकालाई अं गा लेर कि स भने दिएका छन् । हसिलो मुद्रामा बर्थडे पार्टीमा देखिएका पारश सोनिकाको हरेक गतिविधिमा रमाइरहेका थिए । सोनिकाले पनि पारशलाई विशेष महत्व दिएकि थिइन् । उनले पहिलो केकनै पारशलाई ख्वाएकि थिइन् ।

पूर्वयुवराज पारस शाह र युट्युबर सोनिका रोकायको सम्बन्धलाई लिएर केहिसमय अघि मिडिया ता त्नु सम्म ता त्यो । सामाजिक सन्जालमा उनीहरुका विषयलाई लिएर अनेक थरिका टि का टिप्प णी भए । दरबारमार्गको एक क्लबमा अ गं माल गरेको तस्बिर, एक होटलमा सोनिकाले बनाएको टिकटक, पोखरामा खिचिएको एउटा भिडियोपछि उनीहरु निकै नि कट रहेको चर्चा भयो ।

उनीहरुको निकटतालाई लिएर सामाजिक सन्जालमा गा ली को बर्षा भैरहेको छ । एकथरिले ना ना थरिका भिडियो र तस्विर बाहिर ल्याएर पुर्वराजपरिवारको इज्जतमा दा ग लगाउन खोजेको सोनीकामाथि आ रो प लागेको छ । कतिपयले हिमानी जस्तो सुन्दर श्रीमतीलाई छाडेर विभिन्न युवतीको च क्क र मा जालमा परेर आफुलाई ब र्बाद हुँदै लगेको भन्दै पारश शाहमाथि गा ली लाग्ने गरेको छ । पछिल्लो समय जे–जे भैरहेको छ यस विषयमा सोनिकाले भने एउटा उपर्युक्त समय आएपछि छ र्ल ङ्ग पार्ने जवाफ दिएकी छिन् । उनले भनिन्,

‘हाम्रो सम्बन्ध बाहिर भएको हल्ला जस्तो होइन, हामी नजिकका साथी हौं । बाँकी कुरा पछि समय आएपछि जवाफ दिनेछु ।’ हाल आफुहरुलाई लिएर समाजिक सन्जालमा मजाक बनाइएको भन्दै उनले थपिन्, ‘अहिले जति बोलेपनि कसैले बुझ्नेवाला छैन, यस विषयमा म पक्कै बोल्नेछु, जसले धेरैलाई बुझ्न बाध्य पार्नेछ ।’ सोनिकाले आफुहरुलाई नबुझेर ना ना थरिका ह ल्ला फैलाइएको भन्दै यसले प्रत्यक्ष रुपमा आफुहरुलाई त ना बमा पारेको बताएकी छिन् । हेर्नुहोस भिडियो :-

Facebook Comments Box
error: Content is protected !!