महरा सरले न्या’य पाउनुभयो, खुसी छु – रोशनी शाही

काठमाडौँ। पूर्वसभामुख कृष्णबहादुर महरालाई स’फाइ दिने काठमाडौँ जिल्ला अ’दालतको निर्णयप्रति संसद सचिवालय कर्मचारी रोशनी शाहीले खुसी व्यक्त गरेकी छन् । शाहीमाथि ब’लात्कार प्रयास गरेको आ’रोपमा पूर्व स’भामुख महरालाई १९ अ’सोजमा प’क्राउ गरिएको थियो। आ’रोप ला’गेल’गत्तै मह’राले सभामुख पदबाट रा’जीनामा दिएका थिए ।

‘महरा सरले न्या’य पाउनुभएको छ, मैले पनि न्याय पा’एकी छु’, नयाँ पत्रिकासँगको फोन स’म्पर्कमा शा’हीले भनिन्, ‘जसले दुख दिन खो’जेका थिए, उनीहरु प’राजित भएका छन् ।’ ‘तपाईंकै का’रण उहाँले दुख पा’उनु भएको होइन र ?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले होइन, रा’ज्यले हो उहाँलाई दुख दिन खोजेको । अ’दालतको फै’सलाबाट दुख दिन खो’ज्नेहरु प’राजित भएका छन् ।’

रो’शनीले सुरुमा मह’राले आ’फूलाई ब’लात्का’र प्र’यास गरेको आ’रोप एक भिडियो अन्तर्वा’र्तामार्फत लगाएकी थिइन् । ‘अस्वस्थ थिएँ, मलाई नै थाहा छैन कि मैले कसरी त्यो कुरा बोलेँ, पछि मैले होइन भन्दाभन्दै त्यही कुरालाई आधार बनाएर उहाँमाथि मु’द्दा दर्ता गरियो’ उनले भनिन्, ‘ष’डयन्त्र यसैमा थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!