जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई ब’ला’त्कार मु’द्दामा स’फाइ दिएको छ। जिल्ला अदा’लतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई स’फाइ दिएको हो। न्यायाधीश अम्बरराज पौडेलको इजलासले निर्दोष ठहर गरेसँगै महरा जेलमुक्त हुने भएका छन्। गत कात्तिकदेखि महरा डिल्लिबजार कारागारमा थुनामा छन्। ‘संघीय संसद् सचिवालयमा का’र्यरत महिला क’र्मचारी’माथि यौ’न दु’र्व्यव’हार गरेको आरोपमा उनी गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट प’क्राउ परेका थिए।
Facebook Comments