मुना कार्की ह’त्या प्र’करणले लियो नयाँ मोड, श्रीमानमाथि नै शंका ! (भिडियो)

1 min read

काठमाडौँ। गत सोमबार (माघ २७ गते) पूर्वसचिव कार्कीको सानेपास्थित निवासमा पत्नी मुना ग’म्भीर घा’इते अवस्थामा फे’ला परेकी थिइन्। ललितपुरको सानेपामा घ’टेको यो घ’टना अझैसम्म पनि रह’स्यमय नै रहेको छ । यस घ’टनालाई लिएर धेरैको मनमा शं’का उपशंका उब्जि’एको र सबैको कौ’तोहलताको बिषय बनेको छ । यही बिषयमा आएको अ’पडेट अनुसार पूर्व’सचिव कार्कीले ड्राई’भरलाई गा’डी चला’उन न’दिएर आ’फैले गा’डी च’लाएर लानु आ’फैँमा संका’स्पद भएको र शं’काको घेरो पूर्वसचिव का’र्कीमाथि नै ख’निएको छ।

यसै बिषयमा के’न्द्रित रहेर क’लाकार तथा संचा’रकर्मी सबिता भट्ट’राईले पनि शं’काको सुई अर्जुन का’र्कीतर्फ नै मो’डिएको खु’लासा गरेका छन् । अनुसन्धानका क्रममा मुनाको महिनावारी चलिरहेको तथ्य बाहिर आ’एसँगै त्यस्तो बेला पूर्वसचिव कार्कीले रुद्री पूजा लगाउने भनेर मदिर जानु आफैंमा अत्यन्त सं’का’स्पद देखिएको उनले बताएकी छिन् । घ’टना अझै पनि  अ’न्योलमा रहेको भन्दै भट्ट’राईले गा’डीको बिषयले थप शं’का पैदा गरेको बता’एकी छिन् । उनले यदि उनी नै दो’षी  दे’खिएमा उनलाई त के  प्रधानमन्त्रीलाई समेत छोड्न नहुने जि किर गरेकी छिन् । प्राप्त सिसिटिभी फुटेज र हिजो सा’र्वजनिक भएको पो’स्टमार्टम रि’पोर्टका अनुसार  पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको डो’रीले घाँ’टी क’सेर ह’त्या गरेको पो’स्टमार्टम रि’पोर्टबाट खुलेको छ। हेर्नुहोस यो भिडियो –

Facebook Comments
error: Content is protected !!