न’क्कली परीक्षार्थीबाट उत्तीर्ण गरी को’रिया गएका सयभन्दा बढी नेपाली प’क्राउ”

1 min read

काठमाडौँ। परीक्षामा अरुलाई लेख्न लगाइ को’रिया प्रवेश गरेका एक सयभन्दा बढी नेपालीलाई कोरियाको अध्यागमन कार्यालयले प’क्राउ गरेको छ। पक्राउ परेकाहरुलाई सु’रक्षा सं’वेदनशीलताका वि’विध विषयमा अ’नुसन्धान गरेर नेपाल डि’पोर्ट गर्ने गरिएको का’र्यालयले जनाएको छ। यसरी प’क्राउ प’र्नेहरुमा ताप्लेजुङ, पाँचथर, म्याग्दी लगायतका जिल्लाबाट आउने नेपालीहरुको संख्या ठूलो रहेको प्रवासी श्रमिक संगठन(एमटियु)का अध्यक्ष उदय राईले बताए। यसरी कोरियाको आन्तरिक सुरक्षाको विषयमा पनि ख’तरा हु’नसक्ने भन्दै उनीहरुलाई थप मुद्दा चलाउने गरेको राईको भनाइ छ।

Facebook Comments
error: Content is protected !!