१४ फेब्रुअरीमा संसारभरीका विभिन्न देशका युवापुस्ताले भ्यालेन्टाइन्स डे मनाए । तर, तीमध्ये थुप्रै मानिस यस्ता पनि थिए जसले प्रेम गरेका कारण पुलिस कारवाहीको सामना गर्नुपर्यो । मुस्लिम बहुल देश इ’न्डोनेशियाका केही हि’स्सामा पुलिसले हो’टलमा छापा मारेका छन् जसमा दुई दर्जन बढी अविवाहित जो’डीलाई प’क्राउ गरिएको छ ।
डेली मेलको रिपोर्ट अनुसार इन्डोनेशियामा खुल्ला रुपमा प्रेम गर्न प्रतिबन्ध छ र यसलाई देशको संस्कृति र नैतिकताविरुद्ध मानिन्छ । इन्डोनेशियाको मक स्सर र डेपोकमा आधिकारीले मानिसहरुलाई सा’र्वजनिक रुपमा प्रेम व्य’क्त नगर्न चे’तावनी पनि दिएको थियो । मकस्सरमा पुलिसले हो’टलमा छा’पामारी गर्दै कोठामा भएका अ’विवाहित जो’डीलाई प’क्राउ गरे । यीमध्ये एक जर्मनी व्य’क्ति पनि समावेश थिए ।
‘हा’मीले एक जर्मनी नागरिकलाई उनकी इन्डोनेशिया’ली पार्टनरसँग मो’टलमा भेट्यौं । उनीहरु श्रीमान् श्रीमती थिएनन् त्यसकारण प’क्राउ गर्यौं,’ स्थानीय सा’र्वजनिक आदेश कार्यालयका प्रमुख इमान हु’डले बताए ।पछि पुलिसले पक्राउ गरिएका जो’डीलाई ‘विवाह अघिको यौ’न सम्पर्कले नि’म्त्याउने हानी’ बारे ले’क्चर दिएर छो’डिदिएको बताइएको छ । तर प’क्राउ परेका पाँच यौ’नक’र्मीलाई पुन’र्स्थापना केन्द्र पठाइने निर्णय गरिएको छ ।
‘यस्ता सामाजिक कुरितीलाई हटाउनुपर्छ । हामीले सर्वसाधारणलाई आफ्नो नै’तिक मू’ल्य मा’न्यताबारे याद दिलाइ राख्नु पर्छ,’ हुडले भने । मकस्सरमा क’ण्डमको बि क्रीमा पनि विभिन्न प्र’कारको प्रति’बन्ध लगाइएको छ । क’ण्डम खरिद गर्नेहरुको उमेर पुगेको हुनुपर्छ । स्थानीय अधिकारीका अ’नुसार क’ण्डम वि’वाहित वय’स्कका लागि मात्रै हो । मकस्सर अधिकारीले कतै पसलमा खु’ल्ला रुपमा क’ण्डम बेचिएको त छैन, भनेर निगरानीसमेत गरेका थिए ।