सेनाको गो’लीले घरमा सुतेका ८० वर्षीया आमा सहित १९ जना मा’ओवादी मा’रिएका थिए

1 min read

रासस। २०६० माघ २२ गते राति त’त्कालीन वि’द्रोही माओवादीका कमान्डर कृष्णबहादुर तिरुवा (मुक्ति), बासु लम्साल (विकास), वीरबहादुुर थोकर, लक्ष्मी चापागाईं, गीता बिक, किरण बर्ताैला, हीरा मुक्तान, राजकुमार घलान, सुकुमाया बल, तेजनारायण पाण्डे (राजु), हीरा सुबेदीलगायत नेता÷कार्यकर्ताको तत्कालीन शाही नेपाली सेनाले गो’ली हा’नेर ह’त्या गरेको थियो। सेनाले ह’त्यापछि घरनजिकको खो’ल्सामा श’वहरू फेला परेको थियो।

स्थानीय ही’रालाल बलको घरमा बास बसेका माओवादीमाथि सेनाले आ’क्रमण गर्दा बलकी ८० वर्षीया आमाको समेत मृ’त्यु भएको थियो। नेकपा माओवादीको ए’रिया कमिटीको बैठक सकेर नेताहरू बलको घरमा सुतेका थिए। त’त्कालीन ह’त्याको घ’टना सम्झेर हाल पनि स्थानीय झ’स्कन्छन्। गाउँ नै दुर्गन्ध हुने गरी मा’निसका श’व कु’हिएको अवस्थामा अधिकांश गाउलेले महिनौंसम्म गाउँ छाडेका थिए।

यिनै द’र्दनाक घट’नाको सम्झना गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले तत्कालीन नेकपा माओवादीका १९ जना नेता÷कार्यकर्ताको ह’त्या भएको स्थल मनहरी गाउँपालिका–२ को भिमानसहित नेता÷कार्यकर्ता मा’रिएको स्था’नमै पु’गेर श्रद्धाञ्जलिसभा गरेको छ। नेकपा मकवानपुरको आयोजनामा २५ औं ज’नयुद्ध दिवस मनाइएको हो। मकवानपुरगढीमा रहेको त’त्कालीन माओवादीका कमान्डर रुद्र पाख्रिन स्मृति पार्क, बकैयामा रहेको रुद्रशान्ति वाटिका र मनहरीको भिमानमा पुगेर जन’युद्ध दिवस मनाइएका हुन्।

सभामा नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद् कुमारी मो’क्तान, प्रदेश कमिटी सदस्य÷बागमती प्रदेश सांसद् ओमबहादुर घलान (प्रदीप), जिल्ला सचिव एवम् बागमती प्रदेश सांसद् प्रेमबहादुर पुलामी (छिन्तु), संविधानसभा सदस्य राजाराम स्यांतान, नेकपा नेता बद्रीप्रसाद लम्साललगायतको सहभागिता थियो। जनयु’द्ध दिवसको अवसरमा बलको घरमा आयोजना भएको श्र’द्धाञ्जलिसभामा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद् मोक्तानले शहीदको बलिदा’नले गणतन्त्र प्राप्त भएको भन्दै श’हीदलाई बि’र्सन नहुने बताउनुभयो।

Facebook Comments
error: Content is protected !!