अचम्मै एउटै श्रीमानसंग एउटै मन्डबबाट बिहे गर्दै १६ बर्षिय २ युवती, बच्चा जन्माउने योजना यस्तो

1 min read

अर्घाखा“ची । तपाईले कहिले काही बिहेको बारेमा सोच्नुभयो भने फेरी एकचोटि अबश्य गहरिएर सोच्नुहुन्छ । किनकि बिहे भन्ने कुरा केटाकेटी खेलेजस्तो हैन पनि भन्छन धेरैले यस्ले जिम्मेबारी सिकाउछ र परिबारको रेखदेख र दायित्व पनि सिकाउछ । तर यस भिडियोमा हामीले तपाईलाई प्रस्तुुत गर्दैछौ अर्घाखाचीका यस्ता २ १६ बर्षे युवती जो एउटै केटास“ग बिहे गर्ने भन्दै मिडियामा भाईरल भईरहेका छन । ति हुन भावना पाण्डे र तस्मिता पाण्डे जो अहिले १२ कक्षामा अध्ययनरत छन । यिनीहरुको इच्छा भाबना र बिचार एकअर्कास“ग एकदमै मिल्छ त्यसकारणले अब यिनीहरुले एउटै केटास“ग बिहे गर्ने निर्णय गरेका छन । र यो पनि ठोकुवा गर्दै भने कि अब यिनीहरु एकअर्कास“ग नछुटने भन्दै । यिनीहरुले बच्च जन्माउने र सुहागरातको योजना पनि यसरी सुनाए, हेरौ —

Facebook Comments
error: Content is protected !!