आज फागुन १ गते सार्वजनिक विदा

1 min read

बागलुङ । जिल्लाको ताराखोला गाउँपालिकाले ज’नयु’द्ध दिवसका दिन सरकारी विदाको घो’षणा गरेको छ। गाउँपालिकाले बुधबार प्रेस वि ज्ञप्ती जारी गर्दै फागुन १ गतेका दिन ज’नयु’द्ध दिवसको अवसरमा सा’र्वजनिक विदा दिने जनाएको छ। ताराखोला गाउँपालिका ज नयु द्धको उदगम थलोको रुपमा मानिन्छ। यस गाउँपालिकाबाट मात्रै त’त्कालिन मा’ओवादीले स’ञ्चालन गरेको १० वर्षे ज’नयु’द्धमा २१ ज’नाले ज्या’न गु’माएका छन् भने २ जना अझै बे’पत्ता छन्।

मुलुकको ऐतिहासिक परिवर्तनमा जनयुद्वले खेलेको भूमिका र यस क्रममा अमुल्य जीवनको बलिदान, त्याग र समर्पण गर्ने योद्धाहरुको स म्झना र सम्मानमा पहिलो पटक सार्वजनिक विदा दिने नि र्णय गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घ र्तिले जानकारी दिए। सार्वजनिक विदाका अवसरमा ताराखोला गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय तथा सामुदायिक विद्यालयहरु ब’न्द रहने नि मित्त प्रमुख प्रशासकीय अधिकृत उदित थापाले बताए।

Facebook Comments
error: Content is protected !!