कुवेतमा निर्माणस्थलमा पु’रिए १० कामदार, कैयन नेपाली रहेको आं’शका

काठमान्डौ ,कुवेतमा एउटा निर्माणस्थलमा भएको दु’र्घटनामा कैयन नेपालीहरु पुरिएको आ’शंका गरिएको छ । मुतला सिटी प्रोजेक्टमा निर्माणका क्रममा जमिन भ’त्किदा कम्तीमा ४ जनाको मृ’त्यु भएको छ भने तीनजना घा’इते भएका छन् ।१० जना कामदारहरु पु’रिएको सुचना प्राप्त गर्नासाथ उ’द्दारकर्ताहरु घ’टनास्थलमा पुगेका थिए । उ’द्दारकर्ताहरुले ६ जनालाई त्यहाँबाट नि’काल्न सफल भएका थिए । तर तीमध्ये ३ जनाको मृ’त्यु भइसकेको थियो । उनीहरुलाई घ’टनास्थलमा नै मृ’त घोषणा गरिएको छ ।

त्यसको केहीबेरमा अर्का एकजनालाई पनि नि’कालिएको थियो । बाहिर नि’काल्दासम्म उनको पनि मृ’त्यु भइसकेको जनाइएको छ । खाडलबाट अरु तीनजनालाई पनि नि’काल्ने प्रयास गरिएको जनाइएको छ । तर उनीहरुको अवस्थाबारे केही जानकारी प्राप्त भएको छैन ।सार्वजनिक निर्माणमन्त्री र आवास मामिला राज्यमन्त्रीले घ’टनास्थलको अवलोकन गरेकी छिन् । उनले घ’टनाको छा’नविनका लागि छा’नविन समिति ग’ठन गर्न निर्देशन दिएकी छिन् । कुनै ला’परवाहीका कारण घ’टना भएको भए ला’परवाही गर्नेलाई जि’म्मेबार ठ’हराउन उनले निर्देशन दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!