अब ३७ हजारमा सी’धा जापान जा’न पाइने

1 min read

काठमाडौं। नेपाल वायुसेवा निगमले फागुन १९ गतेबाट काठमाडौंबाट जापानको नारितामा ३७ हजारमै सीधा उ डान गर्ने भएको छ। यो गन्तव्यमा निगमले सा ताको तीन दिन सिधा गर्ने भएको छ। निगमले एयरबसको ए ३३० नामको २७४ सिट क्ष मताको वाइडबडी जहाजबाट जा पान उ डान गर्ने भएको छ। निगमले सोमबार, बु धबार र शु क्रबार उ डान गर्ने भएको छ।

काठमाडौंबाट बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको लागि उडेको जहाज सोही दिन अ’परान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा फर्कने जानकारी गरी निगमले उडान तालिका तय गरेको छ। निगमले प्र’वद्र्धनात्मक भा’डाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार रुपैयाँ निर्धारण गरिएको उल्लेख छ।

निगको यो उडानमा बिजनेस क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २५ किलोका दुईवटासम्म ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३ केजीका दुई वटा ब्यागेजको सुविधा पाउनेछन्। नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुलाई सु’विधा हुनेछ भने सिधा उडानले गर्दा ट्रा’न्जिटको झ’न्झटसमेत समाप्त हुने निगमको भनाइ छ।

Facebook Comments
error: Content is protected !!