अस्ट्रेलियामा ३० वर्षयताकै ठूलो वर्षा, महिनौदेखिको ड’ढेलो निभ्यो’

1 min read

अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै भी’षण वर्षा भएको छ। वर्षापछि आएको बाढीका का’रण सि’ड्नीमा यातायात सेवा अस्तव्यस्त बनेको छ भने जनजीवन न’राम्ररी प्र’भावित भएको छ। वर्षाका का’रण हजारौँ मानिस आ’फ्ना घर छाड्न बा’ध्य भएका छन्। सिड्नीको मौसमसम्बन्धी जानकारी दिने निकायका अनुसार पछिल्ला चार दिनमा झन्डै ४ सय मिलिमिटर वर्षा भएको छ। सो निकायले अचानक बाढी आउन सक्ने र त्यसले ज्या’न जोखिममा पार्न सक्ने चे’तावनी दिएको छ।

वर्षापछि अ’स्ट्रेलियामा करिब एक लाख घरमा विद्युत सेवा अ’वरुद्ध बनेको छ। वर्षाका का’रण केही महिनायता न्यू साउथ वेल्स राज्यका विभिन्न स्थानमा फैलिएको भी’षण ड’ढेलो समेत निभेको छ। पछिल्लो विगत ७४ दिनदेखि स्वालहेवन नगरनजिकै फैलिरहेको करोवान नामक ड’ढेलो पनि वर्षापछि निभेको छ। सो डढेलोका कारण ५ सय हेक्टर क्षेत्रफल प्रभावित भएको छ भने ३ सय १२ वटा घर नष्ट गरिदिएको थियो। मौसम विभागले ड’ढेलो प्रभावित क्षेत्रहरू नै बा’ढीको बढी ख’तरामा रहेका र तीव्र गतिमा बग्ने भेलले ठूलो परिमाणमा फो’होर बगाएर ल्या’उने चेतावनी दिएको छ।

हाल न्यू साउथ वेल्समा ३१ वटा छुट्टाछुट्टै ड’ढेलो लागिरहेको थियो। भी’षण वर्षाका का’रण वर्षौंदेखि सुक्खा बेहोरिरहेको सो क्षेत्रमा पानीको आ’पूर्ति प्रणालीमा भरथेग भएको छ। सिड्नीको अधिकांश पानीको माग पूर्ति गर्ने वारागाम्बा बाँध ७० प्रतिशत भरिन लागेको बताइएको छ। गत सातामात्र त्यहाँ जम्मा भएका ४२ प्रतिशत पानी भरिएको थियो। अ’स्ट्रेलियाको सबैभन्दा धेरै जनसंख्या भएको न्यू साउथ वेल्स राज्यको सम्पूर्ण तटीय क्षेत्रमा हाल मौसमसम्बन्धी क’डा चे’तावनी जारी गरिएको छ। लसिड्नीमा मात्र कम्तीमा २ सय जना मानिसलाई आपतकालीन सेवाका कर्मचारीहरूले उद्दार गरेका छन्।

सोमवार बिहान सिड्नीको रेल तथा डुंगा सेवा अवरुद्ध भएको थियो। सिड्नीको एउटा मुख्य स्टेशन सेन्ट्रलका कैयौं प्ल्या’टफर्म पानीमा डुबेका छन्। दर्जनौं स्कूल बन्द रहेका छन्। सिड्नीमा बसोबास गर्ने मानिसहरूलाई सकेसम्म घरमै बस्न भनिएको छ। सहरका तल्ला भूभागमा ब’सिरहेकाहरूलाई त्यहाँबाट अ’न्यत्र जान वा जानको निम्ति त’म्तयार रहन भनिएको छ। सेन्ट्रल सि’ड्नीमा सोमवार पानी रोकिएको छ। तर यो साताभरी थप वर्षा हुने त्यहाँको मौसम पूर्वानुमान गर्ने निकायले जनाएको छ।-एजेन्सी

Facebook Comments
error: Content is protected !!