काठमाडौं । सोमबार दिउँसो साढे १ बजे लक्की रिजाल’ लाजिम्पाटबाट थापाथली नर्भिक अस्पताल चोकसम्म’ यात्रा गर्दै थिइन्। गन्तव्यमा पुगेपछि उनी ट्या’क्सीबाट ओर्लिइन्, तर ‘लगे’ज’ ट्या’क्सीमै छुट्यो। रिजालले लगेज’ छुटाएको’ कुरा चालकले पनि झट्ट थाहा पाएनन्। रिजाललाई ट्याक्सीको’ नम्वर पनि थाहा भएन। रिजालले आफ्नो लगेज ट्याक्सीमा’ छु’टेको’ भन्दै साढे ३ बजे ट्राफिक प्रहरी महाशाखामा निवेदन दिइन्। उक्त’ ट्याक्सीको ट्राफिक’ प्रहरीले खोजी ग’र्न थाल्यो। त्यत्तिकैमा ट्राफिक’ कन्ट्रोल रुमको ‘हटलाइन नम्वर १०३ मा फोन आयो।
त्यो फोन गर्ने व्यक्ति उनै ट्याक्सी चालक थिए। बा२ ज ४०७१ नंको ट्याक्सी भाडामा चलाउँदै आएका बर्दिया गेरुवा गाउँपालिका ४ का नवीन सिग्देलले एक’ यात्रुको लगेज आफ्नो ट्या’क्सीमा’ छु’टेको ट्रा’फिक प्रहरीलाई जानकारी दिए। ट्राफिक प्रहरी महाशाखाको खो’जतलास शा’खाले छु’टेकाे लगे’जसहित चालक सिग्देललाई उ’पस्थित गरायो। रिजाललाई पनि सम्पर्क गरी महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बै’दवारले छु’टेको लगेज ह’स्तान्तरण गरे। रिजालको लगेजमा एकदमै महत्वपूर्ण सामानहरु थियो। १३ तोला बराबरको सुनका गरगहना, ल्यापटप, महत्वपूर्ण मेडिकल कागजपत्रहरु लगेजमा थियो।
ह’स्तान्तरणपछि लगेज धनीले इमान्दारिताको प्रशंसा गर्दै एक थान सुनको सिक्री पु’रस्कारस्वरुप चालकलाई प्र’दान गरेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। “म आजै मात्रै अमेरिकाबाट आएको हुँ,” रि’जालले भनिन्, “ला’जिम्पाटमा सानो काम थियो, त्यहाँ पुगेर बाटोमा रहेको ट्या’क्सीमा चढेर थापाथलीमा रहेको युरो कि’ड्समा छो’रालाइ भेट्न जाँदा झोला ट्या’क्सीमै छोडेछौं ।