मेला हेर्न गएकी १५ वर्षीया किशोरीलाई उठाएर भतिजोसंग विवाह गराउन खोजेपछि…

1 min read

प्रहरीले आफनो भतिजोलाई बालिका विवाह गराउन खोज्ने काकालाई नि’यन्त्रणमा लिएको छ। हु’म्ला जिल्ला चं’खेली गाँउपालिका– १ दार्मा गाउँका सिंह बहादुर नेपालीलाई मुगु जि’ल्ला सोरुगाउँपालिका– ३ का एक १५ वर्षीया बालिकालाई अ’पहरणको शैलीमा भतिजोसंग वि’वाह गराउने प्रयास गरेको भन्दै मुगु प्रहरीले प’क्राउ गरेको हो। घ’टनाक्रम अनुसार गत पुस २० गते बालिकाको गाउँमा मेला चलिरहेको बेला प्रतिवादी काकासहित १९ बर्षीय भतिजो श्रीलाल नेपाली, छिमेकीहरु कन्न नेपाली र कमल नेपाली मेला हेर्न गाउँमा आएका बेला राति बा’लिकालाई अ’पहरणको शैलीमा उठाएर केटाको गाउँ दार्मा हु’म्ला पुर्याएका थिए।

३ दिन काकाको घरमा राखेर पुन चौथो दिनमा अर्को छिमेकीको घरमा राखेको र त्यहाँ पनि २ दिन राखेपछि फे’री केटाको घरमा राखेका थिए। केटाको घरमा बालिकालाई केटाले अ’शोभाविक क्रि’याकलाप गर्ने प्र’यास गर्न थालेपछि १ ह’प्तापछि केटी राति भागेर हु’म्ला जिल्लाकै जैर गाउँमा रहेकी आफ्नी दिदीको घरमा पुगेकी थिइन्। केटाका का’कासहित चारै जना बालिकालाई लिन जैर पुगेपछि त्यहाँबाट भा’गेर आफ्नै गाउँ नेरमा पुगेकी बालिकालाई लिन केटाका आ’फन्त नेरमा पनि पुगेपछि बालिका आफ्नै गाँउबाट रा’तारात भा’गेर जिल्ला सदरमुकाम गमगढीमा आएको प्रहरीले बालिकाबाट लिएको बयानमा उल्लेख गरिएको छ।

मुगु जिल्ला सदरमुकाममा समेत केटा पक्ष खो’ज्दै आएपछि बालिका सदरमुकाममा लुकेर ब’सेकी थिइन। ३ दिनसम्म सदरमुकाम गमगढीमा बालिकालाई खो’ज्दा पनि नभेटेपछि काका बाहेक अरु घर फ’र्केका थिए। सबै घर गएको भन्ने थाहा पाएपछि बालिका माघ १३ गते साँझ बजारमा नि’स्कँदा काकाले देखेपछि स’माएर घरतिर लिन लछारपछार गर्दा बालिका क’राएपछि गस्तीमा रहेको प्रहरीले थाहा पाई काकालाई प’क्राउ गरेको थियो।

१९ बर्षीय भतिजो र १५ बर्षीया बालिकाबीच बालविवाह गर्न खोज्ने नेपालीसहित चारै जनावि’रुद्घ प्रहरीले अ’पहरण श’रीर ब’न्धक र ज’वरज’स्ती क’रणीमा मु’द्धा चलाएको छ। प्रतिवादी ३ जनालाई प’क्राउ गर्न मुगु सोरुकोटबाट हुम्ला दार्मा गाँउमा २ दिन हि’डेर प्रहरी पुगेपनि प्रतिवादीहरु फ’रार रहेकाले कोही प’क्राउ परेका छैनन् । फ’रारलाई प’क्राउ गर्न हुम्ला प्रहरी र मुगु प्रहरी खो’जीमै रहेको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए। अ’पहरणको शै’लीमा उठाएर ठाँउ ठाँउमा बालिकालाई खो’ज्दै हिँडेकोले बालविवाह अप’हरण र ज’वरज’स्ती क’रणी अ’भियोगमा म’द्धा चलाइएको छ र सबै प्रमाणहरु जुटिसकेको बिहिबार पत्रकारहरुसंगको कुराकानीमा प्रनाउ साहले बताए। -राजधानी दैनिकबाट

Facebook Comments
error: Content is protected !!