कैलालीबाट पाँच किलो च’रेस सहित दुई जना प’क्राउ

धनगडी २०७६ माघ २७ गते । प्रहरीलाई छलेर भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले झण्डै पाँच किलो लागू’औषध चरे’ससहित धनगढीको गौरीफन्टा नाकाबाट दुई जना प’क्राउ परेका छन् ।कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय विश्वास थापा र २५ वर्षीया सीमा राना मगरलाई प्रहरीले ४ किलो ८ सय ग्राम चरेससहित प’क्राउ गरेको हो ।

प्रहरीलाई छलेर भारत लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । दुवै जनाले क’म्मरमा लु’काएर चरेस भारत लैजाँदै गरेको अवस्थामा प’क्राउ गरिएको प्रहरी उपरीक्षक बस्लेतले बताए । का’रबाहीका लागी उनीहरूलाई इ’लाका प्रहरी कार्यालय त्रिभुवनवस्ती कञ्चनपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!