निर्मला पन्त प्रकरणमा कसले रो’क्यो सर्वेन्द्र खनाललाई ? जाँदा जाँदै खोले यस्तो रहस्य (भिडियो)

1 min read

काठमाडौ । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र ख’नालले अ’वकाश पाउने दिन संघारमै आइपुगेको छ । तर, सेवा अवधिभरमा हाइ हाइ भएका सर्वेन्द्रलाई जाँदै गर्दा नि’र्मला पन्त प्रकरणलाई टुंगो लाउन नसकेकोमा कहिँ कतै चिन्तित भएका छन् । २०४६ माघ २९ गते प्रहरी नि’रीक्षकबाट सेवा सुरु गरेका प्रहरी म’हानिरीक्षक सर्वेन्द्र ख’नालले ३० वर्षे सेवा अवधिका का’रण माघ २८ गते अनिवार्य अवकाश पाउँदैछन् ।

२०७४ चैत २७ गते महानिरीक्षकमा नियुक्त भएका सर्वेन्द्र ३० वर्षे सेवा अवधिका कारण पर्सी माघ २८ गते अनिवार्य अवकाश पाउन लागेका हुन् । उनले आफ्नो कार्यकाल मा पाएका स’फलता हरु अनगिन्ती नै छन् तर उनको का’र्यकालमा नि’र्मला प’न्तको ह त्या’रा प’त्ता लाउन नसकेकोमा जनतामा एउटा बेग्लै नि’राष्यता भने रहिनै रहने देखिएको छ ।

यहि विषयमा कु’राकानी गर्दै नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भने, “मैले वा मेरो नेतृत्वमा नेपाल प्रहरीले नचाहेको भने होईन तर हाम्रो हातमा मात्र सबै नभएका कारण मेरो कार्यकालमा पत्ता लाउन सकिएन । हामीसग मात्र सबै अधिकार नहुने भएकाले अ’नुसन्धानमा धेरै ठाउँबाट अ’नुमति लिने देखि प्र’क्रियाबाट जानु परेकोले हामीले नि’र्मलालाई न्याय दिन सकेनौ तर म नभए पनि यो विषय टुंगो लाग्नेछ र निर्मलाले न्याय पाउनेछिन् ।”

के राजनीतिक ह’स्तछेप कै कारण हो नि’र्मलाले न्याय पाउन नसकेको भन्दा उनले भने, “राजनीतिक ह’स्तछेप नै ठ्याक्कै भन्दिन तर हामीले सबै काम गर्न नपाउने संयन्त्र छ जसले गर्दा हामीले सबै अनुसन्धान खुलेर गर्न सकेनौ जसका का’रण हामीले टुंगो लाउन सकेनौ । हाम्रो प्रयास भएपनि सबै तिर प्रहरीले गर्न पाउने अधिकार नभएका कारण यो ढिलो भएको हो तर टुंगो भने चाडै नै लाग्छ ।” हेर्नुहोस भिडियो कुराकानी : –

Facebook Comments
error: Content is protected !!